"सके स्याङ्जामा जन्मनु, नसके स्याङ्जाली बिहे गर्नु, त्यो पनि नसके स्याङ्जामा घर बनाउनु, त्यो पनि नसके स्याङ्जालीको सङ्गत गर्नु साथी बनाउनु त्यो पनि नसके स्याङ्जा तिर फर्काएर घर बनाउनु, त्यो पनि मिलेन भने कुनै स्याङ्जालीलाई सम्झेर बस्नु,
जीवन सफल हुन्छ" भन्ने गर्थे बुढापाका ले 🤩
Brazil 🇧🇷: ५ पटक प्रधानमन्त्री भएको शेरबहादुर जस्तो हो,
Germany 🇩🇪: ४ पटक प्रधानमन्त्री भएको केपी ओली जस्तो हो,
Argentina 🇦🇷: ३ पटक प्रधानमन्त्री भएको प्रचण्ड जस्तो हो,
France 🇫🇷: २ पटक प्रधानमन्त्री भएको मातृका कोइराला जस्तो हो,
"गरिँदै छ, गरिनेछ, अध्ययन हुँदैछ, जति समय लाग्छ त्यति समय लाग्छ"। न कुनै प्रश्नले justification पायो, न त चित्त बुझ्दो उत्तर नै आयो। जे बोल्दिए पनि टेबल ठटाउन तिम्रो १८२ सिट छँदै छ।
बिजोग!
@AdityaVarma45_ Remember Virat Kohli played around 125 T20I with AROUND SR 135🤣.
RCB would have won 6-7 IPL trophy, if Self claimed KING Hadnt played .