प्रिय नेता गण,
आजकल विश्वका राजनेताहरू झिंगा जस्तै मरिरहेका छन्। कसैलाई कानमा गोली लागिरहेको छ, कसैलाई निधारमा। तपाईँहृरू आफूलाई राजनेता भन्नु हुन्छ, तर तपाईँहरू व्यापारीको झोला बोक्नुहुन्छ। छोडि दिनुस् झोला बोक्न। राजनेता बन्ने कुनै समय थियो त अहिले छ।
देश बनाउन हामीलाई देशभित्र र देश बाहिर पढेका दुबै प्रकारका नेपाली चाहिन्छ।
बेलायतको विश्वकै प्रतिष्ठित Oxford विश्वविद्यालयमा राजनीति शास्त्र पढेकी राप्रपाकी नेता तथा प्रशिक्षण विभागकी उपप्रमुख @khusbu_oli को दमदार भाषणको एक अंश।
पुरा भिडियो: https://t.co/ExtLGpZgP3
गत चुनावमा जनताले एमालेलाई भोट हालेको, केपी ओलीको आकर्षणले होइन, जनताले प्रचण्डको विरुद्धमा भएको ठानेकाले यो व्यवस्थाको विरुद्धमा भोट दिएका थिए । प्रचण्डको अनुयायी बन्न खोज्यो भने जनताको समर्थन गुमाउन सक्छ एमालेले
@kpsharmaoli