The military operations in Iran & across the region are devastating & present a serious threat to children.
Civilians, schools & hospitals must not be attacked.
Every child has the right to live free from fear.
— @childreninwar & @UN_EndViolence
https://t.co/i8TX4CDF8V
वास्तविक भिडीयो यो हो । बालेन शाहलाइ गोली हानेर मार्ने सम्मका योजना बनाएका एमालेले चुनावसम्म जे पनि गर्न पछी पर्दैनन।
एमालेले AI को दुरुपयोग गरेर हात हालेको धकेलेको देखाएका छन । उनले हातको ईशाराले नआईदिनुस मात्र भनेको अवस्था हो । तिमिहरु पराजित भैसक्यौ भन्ने प्रमाण हो ।