सरकारले काठमांडू उपत्यकाको ट्राफिक समस्या , कठोर दण्डनिति र चर्र्को जरिवानाको औचित्य आफ्नै भाषामा पो संम्झाउंदै छ !
हैन सम्झाइ बुझाइ गर्ने यस्तो आइडिया कहा बाट आउंछ हो ?
देश परिवर्तन गर्न कुनै चमत्कारी पात्रको अवतरण हुँदैन, न इतिहासले त्यसको पुष्टि गरर्छ। परिस्थितिले अवसर दिन पनि सक्छ तर व्यक्तिको देवत्व वा दानवीकरणले होइन, विधिको शासन, लोकतन्त्र र मानवअधिकारप्रतिको प्रतिबद्धताले राष्ट्र अगाडि बढ्छ।
@Mukunda_Chettri कुन धर्म मान्ने कुनको स्वस्थ प्रचार गर्ने ब्यक्तिको बैयक्तिक मानबअधिकार हो , धर्मनिरपेक्ष राष्ट्रमा यो अमानबिय हर्कतले देश समाज शान्ति र सहिष्णुता कायम हुन मदद गर्दैन दोषिउपर कार्बाहि होस
गृहमन्त्रिलाइ चिन्ता जनताको दैनिकि कानुन कार्यन्वयनमा आउने गरेको अवरोधको हुनुपर्ने होइन र ? चिन्ता नागरीकका मुद्दाहरू अभाब दवाव र प्रभाबमा दवाइएकोमा हुनुपर्ने होइन र ? कुरो त राजा तिर सोझिन्छ ! जनताको प्ररारथामिकता के हो भन्ने सम्मको ज्ञान पनि नभाको होकि सस्तो लोकप्रियता हो ?
@Neupane1Binod कोभिडको डरै डरमा सिडीयो संग अनुमति मागि मागि रपकुम पुगेर पिडितको तर्फबाट मुद्दा बहस गरेर फर्किएको घटना संग जोडिएको ठाउं कसरि बिर्सनु डा साप
सर्बोच्च अदालतमा को प्रधान न्यायधिश भयो भन्ने चिन्ता कसैलाइ छैन छ त केवल एकै चिन्ता आआफ्नो सेटिग बिग्रेको मात्र हो अझ न्यायिक बृतको हरू त यता कराउंदै उता चाकडीमा लागिपनि सके !
अतिबिपन्न हरू सबैले आत्महत्या गरिदिने , निम्न मध्यमवर्गीय खाड़ी गइदिने, उच्च मध्यम बर्गीय युरोप अमेरिका अस्ट्रेलिया गइदिने अनि भएन शान्ति अनि आएन बिकास कसले गर्ने बिरोध १००% समर्थनको सरकार अब १० साल बालेन सरकार सायद निर्वाचनको झंझट पनि अब सकियो !
संसदलाइ बाइपास गरेर अध्यादेश बाट शासन चलाउन खोज्नु लोकतांत्रिक ब्यबस्थामा जति घातक छ , संबैधानिक राष्ट्रपतिलाइ स्वच्छचारीताको लागि उक्साउनु कालान्तरमा त्यो भन्दा पनि अझ घातक साबित हुन्छ ।गलत सुधार्न अर्को ठुलो गलत नगरौ ।