Thanks to Brother Numan Ozcan, Director, ILO Nepal Office for providing us time and fruitful discussion on global politics and its effect on labour issues as well as the recent verdict of the Supreme court of Nepal about the union in the financial institution.
नेपाल ट्रेड यूनियन काँग्रेसका संस्थापक अध्यक्ष, नेपाली काँग्रेसका पूर्व सभापती, पूर्व प्रधानमन्त्री तथा नेपाली राजनीतिका शिखर पुरुष गिरिजा प्रसाद कोइरालाको १५औ स्मृति दिवसको अवसरमा वहाँ प्रति हार्दिक श्रद्दा सुमन !!
Trade unions R essential in implementing #Agenda2030 & indispensable in achieving #SDG8 Promoting sustained & inclusive economic growth & decent work require their active participation. Delighted to join a workshop on enhancing trade unions' capacity for SDG engagement. #TimeFor8
@SherBDeuba पार्टीका नेताले भनेर सरकारमा जानु भो किन कि तपाई प्र. म. बन्नु भो सम्पूर्ण कार्यकर्ताले गठबन्धन नगर्नु भने पनी गर्नु भयो किन कि आफ़नो स्वार्थ हेर्नु भयो । गल्ती के गर्नु भयो त्यो अरूले भन्नु पर्छ ??
मधेशमा प्रथम हुने पार्टीले प्रदेश अन्तर्गतका एक मात्र महानगरपालिका र प्रदेशको राजधानीमा भएको उपमहनगरपालिका जहाँ काँग्रेस एक्लैले जित्न सक्छ त्यहाँ जसपालाई टिकट दिनु भनेको काँग्रेस मधेशीहरूको पार्टी हैन मधेशीहरू मधेसी पार्टीमा जाऊँ भनेको हो पार्टी नेतृत्वले कार्यकर्तालाई ??

आखिर काम गर्ने त काँग्रेसनै रहेछ ।
* MCC पास गराउने काँग्रेस
* रेल चलाउने काँग्रेस
* सीमा बिबादको कुरा गर्ने काँग्रेस
अरु त उक्ख़ान टुके मात्रै हो हैन र ??