I am not here to tell you
what to believe.
I am here to remind you
to question everything you believe.
Beyond ego.
Beyond fear.
Beyond attachment.
Beyond the identity you were taught to call “I.”
Look within.
The journey inward has no end.
It is the journey toward INFINITY. ♾️
.. ... 💞
भिक्षा पात्र तो भरा जा सकता है परंतु इच्छा पात्र कभी नहीं भरा जा सकता। संतोष में ही सुख है जो यह समझ गया वही इस संसार में परम सुखी है... ✍️
#जय_श्री_राधे_कृष्ण
अश्रुले धोयो सती ह्रदयको पीर,
शत्रुले छेक्न सकेन प्रेमको तीर ।
ब्रम्हाण्ड थर्कियो समय रोकियो,
अनंत प्रेमको धरा साक्षी भयो।
शिव र पार्वती अब भए एक,
भयो अमर प्रेमको गाथा अनेक .. ...✍️
#अमर_प्रेम 💞
.. ... 🪷
जब जब धर्मको ह्रास हुन्छ
र अधर्मको वृद्धि हुन थाल्छ
त्यस बेला म स्वयंलाई प्रकट गर्दछु
सज्जनहरूको रक्षा गर्न
दुष्कर्मीहरूको विनाश गर्न
र धर्मको पुनःस्थापना गर्न
म प्रत्येक युगमा अवतार लिन्छु
#जय_श्रीकृष्ण 🙏
.. ... 💞
प्रिय सखी,
परिस्थिति
जस्तोसुकै होस
म रिस गर्दिन
चर्को स्वरमा बोल्दिन
मनलाई शान्त राख्छु
र केही समय चिन्तन गर्छु
त्यसपछि मात्र निर्णय लिन्छु .. ...!
"हस?" ��
किनकि आवाजले आवाजलाई कहिल्यै मेटाउँदैन,
आवाजलाई मौनले, चुप्पीले मात्र शान्त पार्न सक्छ।
#जय_श्रीकृष्ण 🙏🦚
.. ... 💞
Dear Radhe,
Turn inward.
Remember #Krsna
Let #love become devotion,
and devotion become service.
The journey of consciousness is ultimately a journey back to Him. ♾️
~ INFINITY
.. ... 💞
We are not merely these temporary identities.
We are eternal souls, meant to love and serve the Supreme.
The journey inward is not an escape from life
it is a return to our eternal relationship with the Divine.
Remember. Love. Serve. ♾️🪷
~INFINITY