While the halls of Parliament echo with the sophisticated "war of words" between the new government and the old guard, the silence in the kitchens of the poor remains deafening. Can a change in rhetoric bring a change in the price of a plate of rice?
"भ्रष्टाचारी, नातावाद र चाकरीवादको दलदलबाट टाढा रहनुहोस्। यदि तपाईंहरू पनि पुराना दल जस्तै कुसंस्कारमा फस्नुभयो भने जेन्जी (Gen-Z) आन्दोलन पनि कालान्तरमा असफल हुनेछ।"
- MP Mahabir Pun
नेपाली श्रमिकहरू अक्सर सम्झौता विना नै काम गरिरहेका हुन्छन् र नयाँ कानुनले मालिक पक्षलाई बढी शक्तिशाली बनाउँदा हाम्रा दाजुभाइ दिदीबहिनीहरूले श्रम शोषणको शिकार हुनुपर्ने अवस्था आउन सक्छ।
पूरा समाचार पढ्न Inquilab_mag लाई Follow गर्नुहोस:
https://t.co/MPO5Tv9dfS
A nationwide joint movement will be organized against loanshark and financial exploitation. The initiative calls for collective action to safeguard people’s economic rights and dignity.
#inquilabmag
कञ्चनपुरमा सुनसान तिहार : बादी समुदायको जिवन सङ्घर्ष
कञ्चनपुरको कृष्णपुर–२, गुन्याल��ाँटामा रहेको बादी समुदायले तिहारको कुनै रौनकता महसुस गरेको छैन, किनभने अधिकांश युवा रोजगारीका लागि भारत गएकाले बस्तीमा महिला, बालबालिका र वृद्धबृद्धा मात्र रहेका छन्।
#inquilabmag
मिटरब्याज तथा वित्तीय शोषणविरुद्ध लामो समयदेखि संघर्षरत दुई प्रमुख आन्दोलनहरु मिटरब्याज विरुद्ध किसान मजदुर आन्दोलन, नेपाल र लघुवित्त तथा वित्तीय शोषण विरुद्धको संघर्ष समिति, नेपालबीच ऐतिहासिक एकता सम्पन्न भएको छ।
#inquilabmag
When voices drowned in debt rose together, a movement was born. The Loan Shark Victims’ struggle is not just about money; it is about dignity, justice and freedom from exploitation.
Inquilab Magazine begins its journey by telling the stories of resistance and hope.
#inquilabmag
इन्कलाब म्यागजिन विचार, विवेक र वैकल्पिक पत्रकारितामा आधारित एउटा प्रयास हो। यसले समाजमा भइरहेका विभिन्न रूपका जनआन्दोलन, सामाजिक अभियान, श्रमिक, किसान, विद्यार्थी, ��हिला, दलित, आदिवासी जनजाति, सीमान्तकृत वर्ग लगायतका मुद्दाहरूलाई समेट्ने उद्देश्य राख्दछ।