२०८१ मंसिर २० गते जग खनेको कल्वर्ट पुल(कुस्लेचौर- कोतिखेल, कपुगाउँ )को काम आजको दिन सम्म मा । यदि आकस्मिक सेवा आवस्यक परेमा यसरी ठेकेदार ले अल्झाई राख्नु भएन । सम्बन्धित सरोकारवाला को ध्यानाकर्षण होस् । Raja Ram Balami
ग्यास बुलेटलाइ किन त्यहा बाट नारायण घाटको बाटो जान लगाइएन अब त्या यदि त्यो ग्यास लिक भयो भनी त्यस ठाउको बासिन्दालाइ कति असर पर्ला हिजो देखि भैले प्रहरी चौकीको एक दुई जना प्रहरीको निगरानीमा छ त्यो ग्यासको सुरक्षित उद्दार कहिले हुन्छ कस्ले गर्छ जिम्मेवारी निकाए का छ ??
भिमफेदी गाउँपालिका वडा नम्बर १ को (बघझोरा भन्दा अलि पर )रातोमाटे को ड्राइभर्सन बाटो मा हिजो राती 9 बजे नारायण घाट हुँदै जानु पर्ने एलपि ग्यास ट्यान्कि बाटो थाहा नभएर यहाँ आयर पल्टेको छ राजमार्ग सुरक्षाको लागी भनेर चौकी टोलमा एउटा प्रहरी चौकी राखिएको छ उक्त ग्यास बुलेटलाइcomment⤵️
चालु आ.व.मा विनियोजित रकम ४ करोड ३१ लाखलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले १० करोड ६९ लाख बजेट वृद्धि गरी १५ करोडको ठेक्का आह्वान गरेको हो । यस ठेक्कामार्फत् सडकलाई अहिले भइरहेको काममा थप नाली निर्माण तथा कालोपत्रेले निरन्तरता पाउनेछ ।
थाहा नगरपालिकाको आर्थिक विकासको मूल ढोकाको रुपमा रहेको गणेशमान सिंह (चित्लाङ–चन्द्रागिरी–थानकोट) मार्गको खण्ड स्तरीकरण एवम् कालोपत्रे गर्नका लागि १५ करोडको ठेक्का आह्वान गरिएको छ । comment ⤵️