It is true ! Public are ready to donate for raising concrete wall at Indian boarder ! Let the govt open an Acount to erect wall. Millions of people deposite ! believe people!there should be no more expense of Govt.
नेपालले उच्च आर्थिक वृद्धिदरमा त यस वर्ष ९० को दशकपछि विस्फोटक वृद्धिदर हासिल गरेको चीनलाई पनि उछिनेको छ । यो प्रधानमन्त्री ओलीकै सक्षम नेतृत्वका कारण सम्भव भएको हो । त्यसैले नेपाललाई विश्वले नै छक्क परेर हेरेका छन्, उदेक मानेर हेरेका छन्, ताज्जुप लागेरै हेरेका छन्.
Do you remember when you joined Twitter? I do! #MyTwitterAnniversary let our country run smoothly; without back and fro of parties and interparty, without interruption from neighbor countries&USEU,without interfering our cultural,tradition,social harmony and natural environment!!
What action most be taken pls suggest to your party's Govt. Indian local authority either insulting our Govt or neglecting international law of foreign policy and diplomacy?! It looks Bihari customs not Bharatiya culture !?
Letter of local district administration of India to Darchula district administration of Nepal is provocative & conspiratorial.Nepal government should take it seriously.Central government has the authority to handle border issues.Why the local authority of India wrote that letter?
म आफू त शेयर भएका बाहेक भारतीय च्यानलका निकृष्ट प्रस्तुति हेर्दिन।
तर जुनस्तरमा नेपालको प्रधानमन्त्रीलाई जोडेर केही च्यानल प्रस्तुत भइरहेका छन् त्यसको जवाफ दिएर साध्य नहुने भए पनि दिल्लीस्थित दूतावासबाट विदेश मन्��्रालय मार्फत बिरोध र त्यहाँको मिडियामा खण्डन पठाउन आवश्यक देख्छु !
सबै दलका सांसदहरूले नेताको मुख नहेरी खुरूक्क दुवै फैसलामा संलग्न चारै जनामाथि महाभियोग दर्ता गर त ! नेता भनाउँदाहरूका पनि सक्कली अनुहार देखिन्छ । नेतृत्वमा अगाडि आउने माैका छ है आँट र इमानदारी भए !