मान्छे भन्छन् बालेनलाई राजनीति आउँदैन, तर उनी राजनीति होइन 'नतिजा' को भाषा बोल्छन्। दशकौँदेखि गन्जागोल बनेका सुकुम्बासी बस्ती, ट्रेड युनियन र कलेजका दलीय झण्डाहरूलाई एकै झट्कामा किनारा लगाउनु चानचुने कुरा होइन।यो ३५ वर्षको 'फोहोरी खेल' भन्दा कयौँ गुणा माथिको भिजन हो।
#BalenShah
हर्क र हर्क पछाडि लाग्ने कस्ता हुन्न भनेर यहि भिडियो हेरेर थाहा हुन्छ ।
यस्ता देशद्रोही र धर्म बिक्री गरेर खान्नेहरुले देशको लागि भल्लो कसरी गर्न सक्छ्न ।
लाइन जादा नेपाल टेलिकमको डाटा नै चल्दैन भने डाटा लिएको के अर्थ भयो सरकार? लाइन हुदा वाइफाइ नै चल्ने भएसि नेपाल टेलिकमको डाटा किन चाहियो? लाइन नहुदा काम लागोस भनेर लिएको तर लाइन जादा डाटा नै चल्दैन यो त अल्लि जायज भएन है । @hello_sarkar@PM_nepal_@RONBupdates@ndcl_nt
@prakashujyalo तिमिहरुका बाले कति वटा छानबिन बनाए र प्रतिबेदन निकाले देखाइ त, साले चुतिया आइमाइ कुरा काट्यो बिरोध गर्यो बस्यो है , कति आनन्द । बुढी सन्तान त दलले पाल्दिए होलान
रबि लामिछानेको आँखामा आँखा जुधाएर बैठकमा बस्ने हैसियत गुमाएका कांग्रेस सभापती गगन थापा लज्जाबोध भएर सर्वदलिय बैठकमा गएनन् । केपि ओली जस्तो निम्छरो छुद्र व्यक्ति सर्वदलिय बैठकमा चै आउनु नै हुंदैन । गगन थापालाई अर्कोचोटी हैशियत बनाएर मात्र आउन ठिक हुन्छ।
तपाइलाई इ व्यक्तिहरु प्रति, त्यो चिन्ह प्रति कुण्ठा छ?
देख्ने-सोच्ने बितिक्कै नकारात्मकता जाग्छ?
बिहानै उठेर तिललाई पहाड बनाइराखौ जस्तो लाग्छ ?
फोटो देख्ने बितिक्कै पहिला "हाहा" अनि कमेन्टमा घन्टे लेख्दै खिसिटिउरि गर्न मन लाग्छ?
यसो हो भने माफ गर्नु होला तपाइँ बिस्तारै दिर्घ मानसिक रोगी बन्ने सम्भावना प्रवल छ। इ पात्र र त्यो चिन्ह ५ बर्ष कम्तिमा कतै जानेवाला छैनन्। तपाइलाई लागेको बानीले तपाई स्वयम् गनगने र चिढचिढे हुदै जानु हुनेछ अरु केही हुने वाला छैन।
लिपुलेकमा सडक बनाउन दिने कांग्रेस , एमाले र माओवादी हुन। यिनिहरु सबै मिलेका छन।
यता भोटको लागि नेपाली जनतालाई रास्ट्रवादको नारा लगाएर उल्लु बनाएका मात्र हुन।
न्यायालयको साख र निष्पक्षतामाथि योभन्दा ठूलो उपहास अर्को केही हुन सक्दैन। सम्पत्ति जाँचबुझ आयोगलाई आफ्नो विवरण बुझाउन अस्वीकार गर्ने पूर्व प्रधानन्यायाधीश र न्यायाधीशहरूबाट कस्तो नैतिक आचरण र न्यायको अपेक्षा गरिएको थियो? यो विधिको शासनमाथि नै गम्भीर प्रश्नचिह्न हो। लाज पनि लजाउने
@prakashujyalo आफु केहि गर्दैन बस आइमाइ झै अरुको कुरा काट्यो, अरुको खुट्टा तान्यो बस्यो, जा गएर बुढिको साडि पेटिकोट चुरा ब्रा लगाएर उफ्री ट्विटरा 😒 खुब के के न गरे भन्दै होला थुक्क
स्वर्गीय राजा बिरेन्द्रले महाकाली सन्धि देशको हित मा छैन भन्दा भन्दै यो लठेप्रो दिल्ली हानिएको थियो महाकाली सन्धिमा हस्ताक्षर गर्न। आज कै दिन जेष्ठ १९ गते नेपाल र नेपालीको कालो दिन थियो राजदरबार हत्या काण्ड हुनुमा महाकाली सन्धि पनि एउटा कारण थियो तर गद्दार चोरहरुले गद्दारि गरे।