बा !
म सानो छँदा
तिमीले गाला रन्किने गरि
लाएको थप्पडको अर्थ बुझेको भए
सायद आज जिन्दगी अलि बेग्लै हुन्थ्यो
खैर ! केहि पछुतो छैन मलाई
म पनि छु, तिमी पनि छौ
फेरि मैले बाटो बिराएँ भने
गलत गरें भने
त्यही थप्पड फेरि लाइदिनु है बा
फेरि गाला रन्काइदिनु है बा...
#बा
मह जोडी अभिनित भएसी यसले CA को महत्त्व र यसको जयजयकार मात्र नगरि तलका केहि ओझेल पक्षलाई पनि समेटेको छ भन्ने आश छ।
१. ICAN ले फटाही गरेका CA माथि अहिलेसम्म के कस्तो कारवाही गर्यो?