पुराना मात्र हैन, जान्नेलाई छान्ने नयाँहरु पनि त्यस्तै हुने रैछन् । त्यसैले पुराना सबै खत्तम र नयाँ भनाउदा सबै उत्तम भन्ने गलत भाष्यको निर्माण नगरौ ..
चुपचाप रमिता हेरौ 😀😀
#FederalParliamentofNepal#funpost
@timbungg नजरै गलत भएपछि नेविसंघ नेता लेखिएको भंगेरे अक्षर नि देखिन्न। यस्तै हो। यो बाध्यकारी समाचार हैन। मनै भए प्रकाशित नगर्न नि सकिन्थ्यो। मलाई मेरो पेशागत दायित्व मजाले थाहा छ। दलको हैन गर्ने देशको चिन्ता हो। 🙏 मिडिया जलाउने आततायी सोच आतंकवादको प्रारम्भिक विन्दु हो।
काठमाडौं क्षेत्र नं.३ मा तपाईंलाई विपद पर्दा सबैभन्दा अगाडि आएर सेवा गर्ने मान्छे यिनै रमेश अर्याल हुन्। यिनलाई जितउदा सबैले जित्छन्। जय नेपाल
#VoteforTree#NepaliCongress 🌳
आगलागीको घाउ बोकेको सिंहदरबारको छायाँमा पार्क गरिएका यी गाडीहरू आगामी फागुन ���१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि भारत सरकारबाट प्राप्त सहयोगका सवारीसाधन हुन् ....
#SinghaDurbar #NepalElection2082 #saroj #NepalIndiaRelations
https://t.co/aNLZHEuITI
उहिले सडक किनारमा मदारीले भालु नचाउदा हेर्न आउनेको पाकेट मार्थे, गोजीको पैसो गराउथ्यो। अहिले सहकारी दादाले गाउँटोलमा बादर घुमाउदा हेर्न आउनेको सिक्री हराउन थालेछ ....
🤭🤭🤭🤭
केहिबर्ष अघि खिर खाको फोटो बा को छोर्छोरीले प्रचार गर्थे।
अहिले नातीका लम्पटहरुले प्रचार गर्दैछन् ।
आखिर नयाँ पनि पुराना भन्दा बढी नौटंकी निस्किए .....
🤭🤭🤭🤭
#gobackghante
नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेसनबाट सभापति निर्वाचित गगन कुमार थापाले आज केन्द्रिय कार्यालय सानेपामा पदभार ग्रहण गरेका छन् ...
#GaganThapa#NepaliCongress#gaganforpm
यता गाली गर्न चाहिँ नआउनु होला।
हिन्दु धर्मशास्त्र अनुसार बुबाको अशौच बारेको मान्छेले यसरी मन्दिर गएर पुजाआजा गर्न मिल्छ र भन्या?
कि ठगको घण्टी बजाउदै हिडेसी जे गर्दानी हुने हो?
देउवा पक्षले चाहे द��� दर्ताको लाही केही समय दिने :- निर्वाचन आयोग
ल है दादाहरु, नयाँ दल खोल्ने ��ी, स्वतन्त्र लड्ने की, कांग्रेसमै फर्कने की? आइतबार सम्म फाइनल गर्नु ल ....
🤭🤭🤭🤭🤭
#NepaliCongress
सहमतिका लागि प्रस्तावित यी ८ बुँदामध्ये कुन बुँदा काँग्रेस र देशको अहितमा थियो र छ ?
काँग्रेस र देशलाई बदल्ने प्रयासमा हामी दुवै महामन्त्री दृढ छौँ l बिधान अनुरूपको बिशेष महाधिवेशनले देशलाई सहि दृष्ट���कोण दिएको छ, अब सहि नेतृत्व दिनेछ ! जय नेपाल !