लिच्ची चोर्न जाँदा ध्यान दिनुपर्ने कुराहरू:
१.लिच्ची पाक्ने बेला भएसी त्यो घरको बाटो नहिँडनु। लिच्ची साहुले त्यो २/४ दिनबाट थिएन, त्यसले चोरेन भनेर शंका गर्न बाध्य होस्।
२.लिच्ची भएको घरमा गइहाले पनि र लिच्चीको कुरा उठेनि आफूलाई खासै मन नपर्ने कुराले लिच्ची साहुको मन भङ्ग गर्न।