अक्सर दिल दुखाउने मान्छे दिलमा बसेको हुन्छ।
पुतली पनि त बत्तिको झिलमिलमा बसेको हुन्छ।।
तिमीले अपमान गर्दैमा के हुन्छ र मलाई प्रिय...💔
हेर न यो ईश्वर बोगटी सधैँ चिलमा बसेको हुन्छ।।
सुन न मनमा मान्छेलाई कसरी लुकाई राक्छन?
यहाँ आफ्ना आफन्त ले दिल दुखाई राक्छन?
तिमी त मन परेकी मान्छे हौ टाढै बसेको राम्रो...?
नत्र अरुले फेरी तिमीलाई नजर लगाई राक्छन?