We’ve all been using GPT-4.5 and Gemini 3. They are impressive, but they are "tourists" in our language. 🇳🇵 It’s time we talk about why Nepal needs a sovereign AI model built specifically for the Nepali Devanagari script. A thread. 🧵
Today, I went for my bike license trail, and what I witnessed was deeply concerning. Beyond the nerves of the ride, I saw people being charged "extra fees" and unfair tokens that feel less like official revenue and more like daylight robbery.
रास्वपा नेतृत्वलाई मेरो सिधा कुरा– इतिहासमा त्यस्तो कुनै उदाहरण छैन, जहाँ कु��ै देश केवल युवाले रूपान्तरण गरेको होस् । ठीक त्यसैगरी, संसारमा कुनै देश यस्तो छैन, जो केवल पुरानो पुस्ताको अनुभवले मात्र बनेको, बचेको होस् । वास्तविक परिवर्तन कहिल्यै पुस्तागत हुँदैन । त्यो संस्थागत हुन्छ, सांस्कृतिक हुन्छ । युवाले ऊर्जा र चुनौती दिने साहस ल्याउँछन्, नया प्रविधि ल्याउछन। ज्येष्ठहरूले स्मृति, धैर्यता र परिस्थितिजन्य सिमितताको बोध ल्याउँछन् । यीमध्ये कुनै एक हटाइयो भने प्रगति हुँदैन । असन्तुलन हुन्छ ।
( हिजो साँझ शिलापत्रमा प्रकाशित 'अनकट' का अंश )