For Class 12 students: Class 12 ko exams sakkiye sangai AIP Education New Baneshwor le Jestha 13, Saturday ko din IELTS, PTE, TOEFL ra SAT preparation ko workshop haru gardai xa.
Details: https://t.co/AuAaQ9wHiB
#infomercial
काठमाडौंका मेयर उमेदवारहरु बिचको मतान्तर बढदै गई रहँदा काठमाडौंका सडक किनारमा जम्मा भएको फोहरको पहाडको उचाई पनि बढेको बढ्यै छ।
जाँदा जाँदै निवर्तमान मेयर विद्या सुन्दर शाक्यले यति फोहर थन्क्याएर विदा भईदिए वहाँको खास्टोमा लागेको "निकम्मा" को धब्बा अलि मेटिन्थ्यो कि?
विद्या नष्ट!
म प्रति ‘सदभाव’ राखि, कलाकारले कलाकारिता मात्र गर् रा��नैतिक टिप्पणी नगर् भनि सुझाव दिनेहरुलाई मेरो राय-राजनैतिक चेतना सबैको नैसर्गिक अधिकार हो, यसमा बन्देज लाउने प्रयास नगर्नुहोला।🙏🏼अरुलाई समसामयिक राजनैतिक चासोबाट निरुत्साहित गर्न खोज्नु अधिनायक वादी सोचलाई समर्थन गर्नु हो। 🙏🏼
यस पालीको दशैंमा सुरक्षित घरमै बसी, खसी अनलाइन अर्डर गर्नु होस ।
Book Yours Online at
https://t.co/k3iAsFkLPS
This Dashain stay at your home and get Local farm grown Khasi delivered at your doorstep. We deliver in Kathmandu, Bhaktapur & Lalitpur.
https://t.co/Z0fWLXVnvJ
मा. सांसदहरु,
हास्यचेत (sense of humor) र मुर्खता (stupidity) फरक कुरा हुन।
पत्र पत्र गरेर नेपालका संस्थाहरु पत्रु हुदैछन। ईम्युनिटी र बेसार पानी बारे संसदमा त्यति लामो प्रवचन भैराख्दा,तपाईको मनमा आएन ���ि सिटबाट उठेर भनौ 'प्रमज्यु ,यो न मजाकको बिषय हो,न मजाकको थलो हो' 🙏
संकटको यस घडीमा सरकारको कार्यशैली र जन उत्तरदायित्त्वप्रति आम जनताको बिमती त छ नै तर राष्ट्रियताको मामिलामा हामीलाई आँखा उठाएर हेर्ने र हाम्रो सार्वभौमसत्ता प्रति कुदृष्टि राख्नेलाई सबैले एकजुट भएर दह्रो जवाफ दिनबाट हामी कदापी चुक्नुहुन्न।
नेपाल रहेमात्र हामी नेपाली रहौंला।
'संसदमा कांग्रेसको बहुमत छ।मलाई त्यसमा रुचि छैन। म लिडर हु ,लेड होइन; लिडरका पछाडी कहिले लाख जनता,कहिलै लिडर एक्लै। सांसदको टाउको गनेर राजनिति गर्ने मान्छे होइन गणेशमान।जनताको दुखमा कोहि गर्जोस, तब न नेता '-गणेशमानसिह
आज @thapagk सुन्दा याद आए गणेशमानजी
https://t.co/nPZWkWsW5l
युवा नेता रे ! होइन।
'अन्तरवार्ते न���ता ' भन्छन त्यस्ता खाले लाई।
अन्तहिन, गैर सृजनात्मक लकडाउनमा गरिब बर्ग र लाचार मध्यम बर्गको पिडामा उपस्थिति छैन। किनभने, मिडिया चाहर्दै फुर्सद छैन युवा नेताजीहरु लाई।
यस्तो 'सक्रिय युवा ' हुनु भन्दा 'निस्कृुय बुढो' हुन राम्रो ।
जबो एती कुरो पनि थाछैन भने के राजनीतिगर्नु हुन्छ मन्त्री ��्यु। नागरिक सरकार को दाइतो हुन र राष्ट्रका सम्पत्ति हुन। #१०_अर्बको_हिसाब_खै? @kpsharmaoli @hello_sarkar
https://t.co/veBuvrz30A
यो पोर्शअ् इलेक्ट्रिक स्पोर्टस कारको
विश्व बजारमा १५१०००$
तर भर्खर नेपाल छिरेका
आउडि ईलेक्ट्रिक मोटरको
विश्व बजारमा ५५०००रु.$
१०% कर अरु जे जे जोडे पनि करोड नपर्नु पर्ने हो
तर १करोड ८५ लाखमा बेचि रहदापनि सरकार चुपचाप????? तेल गाडि ले त ठगे ठगे अब यिनको पालो?