I have two tickets for tomorrow’s night bus (Rs 3000) from Kathmandu to Syangja.
If you or any of your friends/family need them, please contact me. Thank you!
Please RT. #help#pleaseRT#dashain#kathmandu#nepal
दसैँमा घर जानेलाइ खुसीको खबर: Highway Update: 11:30 AM
काठमाडौं - गजुरी - मुग्लिङ: Open
काठमाडौं - कुलेखानी - हेटौंडा: Open
मुग्लिङ - नारायणगढ: Open
मुग्लिङ - पोखरा - बागलुङ: Open
नारायणगढ - बुटवल: Open
बुटवल - पाल्पा: Open
बुटवल - नेपालगंज: Open
नेपालगन्ज - धनगढी: Open
कोहलपुर - सुर्खेत: Open
काठमाडौं - कुलेखानी - हेटौंडा: Open
हेटौँडा - पथलैया - जनकपुर: Open
पथलैया - सिमरा - बिरगंज: Open
बर्दिबास - कोशी ब्यारेज - इटहरी: Open
बिराटनगर - इटहरी - धरान: Open
इटहरी - दमक - काकडभित्ता: Open
For more information, please call Traffic Police at 103 or Nepal Police at 100.
Manchester United have just six points from their opening six games of the Premier League season, their fewest at this stage of a league campaign since 1986-87, https://t.co/O0eVR3l2mv
पुराना पार्टी खराब नै हुन् । त्यसैले नेपाल आजको अवस्थामा छ । यसमा दुई मत छैन ।
तर राम्रो गर्छु, देश बनाउँछु भनेर आएको प्रधानमन्त्रीले आज निराश बनाउनु भयो । के हाम्रो प्रधानमन्त्रिको 'cognitive ability' यति नै हो त?
कि प्रधानमन्त्रि निर्वाचित हुनुभएको निर्वाचन क्षेत्र बाट बन्ने प्रधानमन्त्रीहरु यस्तै हुन्छन्??
Back to back World Record for Bijaya Shahi as he sets Guinness World Record for the longest sequence of objects memorized in one minute i.e. 70. 😮 #NextLevel