कर्मचारीतन्त्रमा देखिएका फिल्मी नाटक । अनि छोटा महाराजाहरुले गरेको निकम्मा हर्कत क्या गज्जव छ । यस्तो गरेपछी त मुलुक स्वीट्जरल्यान्ड जस्तै बन्न के बेर !
यति धेरै जोखिम मोलेर अध्यादेश ल्याए पछि सरकारले अब एउटा अर्कों अन्तिम जोखिम मोलोस
- बलुवाटार जग्गा प्रकरण,
-वाइड बडी खरिद प्रकरण र
-जनशेना शिबिर ब्यवस्थापनको आर्थिक हिनामिनाका दोषीलाई १५ दिन भित्र नांगेझार पारोस
अनि हेरूँ! आम जनताको सरकार प्रतिको समर्थन
यो मुलुकले खोजेको कुशल शासक हो, राजनीतिज्ञ हैन तर नेपाली राजनीतिमा अब्राहम लिन्कनले भने जस्तो भैरहेको छ :
“कुशल शासकलाई भविष्यको चिन्ता हुन्छ तर राजनीतिज्ञलाई आगामी चुनावको चिन्ताहुन्छ”
#जय_देश_जय_स्वाभिमान
युवा रहर मात्र हैन,बिचार हो ।
युवा शक्ति मात्र हैन, परिवर्तनको पहर हो ।
चाहे युवा कमजोर नै किन नहोस्,युवा बिचार हो।
युवा परिवर्तनको लहर हो,चाहे गाउँ चाहे सहर ।
युवा उर्जा हो, उर्जालाइ शक्तिमा बदल्ने साहस हो।
युवा जोस हो, तार्किक र चोटिलो उस्को बहस हो।