जब एउटा फिल्ममा कसैले धुम्रपान गर्छ
Screen मा लेखेर देखाउछ smoking is injurious to helth भनेर तर त्यहि फिल्ममा कुनै बलात्कारका दृश्यमा किन screen मा लेखिदैन कि Rape is crime. Don’t try this.😣
बालेनसंग आफ्नै एक भिजन छ-‘अनुशासन’!सबै आ-आफ्नो ठाउँमा आफ्नो अनुशासनमा रहेर काम गरे देश र जनताको प्रगती धेरै टाढा छैन!हर्क साम्पाङसंग आफ्नै एक भिजन छ-‘श्रमक्रान्ती’!नेपाल पछी परेको जनताहरुले आफै काम नगरेर हो!तर ‘रवी’संग आफ्नै कुनै भिजन छैन त्यसैले कहिले बालेनको पछी त कहिले ��र्कको!
बा ले कती मिठो अनी यथार्थ कुरा गर्छन❤️ कोही नेताहरु तथा तिनका कार्यक्रताहरुले ‘२/२ घन्टा पुराण सुनाए झै बोल्छ’ भनी आलोचना गर्छन! जो संग जती पनी ‘ज्ञान’ छ त्यो बोल्छ नि! आफुसंग केही ज्ञान छैन भने २ मिनेट घोकेको बोली सकिएस�� के बोल्ने अक्क न बक्क हुन्छ नै!
संसदमा स्वर्णिम वाग्ले!
अर्थमन्त्रीज्यू विज्ञ हुनुहुन्छ। पिएचडीधारी सल्लाहकारको एक हुल बसेर उहाँलाई सल्लाह दिइरहेको भन्ने पनि हामी��े सुन्यौँ। तर अचम्म लाग्यो ट्याक्स इलास्टिसिटी र ट्याक्स बोयन्सीका आधारभूत कुराहरूबारे पनि उहाँहरू अनभिज्ञ हुनुहुँदो रहेछ
"सबै भन्दा उचाइमा रहे���ो संसारकै प्रदुषित ठाउँ" ए सगरमाथा बेचेर खानेहरु हो पैसा मात्रै कुम्ल्याउन आउछ तिमीहरुलाई, आरोहीले कति सामान लगे कति फिर्ता ल्याए? बेश क्याम्पमा बसेर सामान्य हिसाब मात्रै राखे पनि हाम्रो शिर जोगिन्थ्यो होला।
अनुशासन र एक-आपसमा आदरभाब भन्ने कुरा बहुदलिय ब्यबस्था आयपछि करिबकरिब शुन्य भएकोछ।
गृहमन्त्री जस्तो गरिमामय पदमा रहेको मान्छे आफुसँगै बसेर बोलिरहदा एकोहोरो खाइरहने ब्यक्तिलाई चाहिँ खानै नपाको भनिन्छ 😛
मदन राईले उनीहरूका संवेदनशील अंगमा हात हाल्ने, शारीरिक सम्पर्कका लागि आग्रह गर्ने, आफ्ना गोप्य अंगमा छुन लगाउने, नग्न शरीर देखाएर अश्लील हर्कत गर्ने गरेको किशोरीहरूले हामीलाई बताएका छन्।
By @SharmaShova
https://t.co/f2yndndAD3
आम्मामा यी भाउजुको पारा 😀
"ए बर्दिबास"को गुण्डा भन्दै केटाहरूलाई लखेट्न पो जान्छिन त 😂
भाउजू "लेडि डन" नै पो हुन् ? यिनले मान्छे पाइन भने कुटेरै भ्याइदिने रैछिन्😀😛