हेर्दै थिए मसक्क मस्की कर्के नजर हेर्दै गयौं
मायारूपी मुटु भित्र मायाकै अक्षर केर्दै गयौ
हिजो एक्लै आज संगै खुसीभित्र मज्जा थियो
केले तान्यो केले लग्यो आज फेरि रंगहरु फेर्दै गयौं ।
सुभ प्रभात
Stay home ⛺️Stay safe👩🚀
नयाँ बर्ष २०७९ को अवसरमा स्वदेश तथा विदेशमा बस्नु हुने सम्पुर्ण नेपाली दाजुभाई तथा दिदी बहिनीहरुमा सुख, शान्ति, समृद्धि एवं सुस्वास्थ्यको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।
आमा त्यो लै लै गर्दै मच्चिएको झोलुङ्गे पनि त च्यात्तिएको छ रे।
मलाई थाहा छ नि तिमिलाई पानी ल्याउनु पर्दा, घाँस काट्नु पर्दा मलाई त्यही सपना देखाउथ्यौ ती सपनाहरू पनि त आजकाल कता होलान् ।
मैले रुदा खेरि बगाएका आँसुहरु पनि त अहिले रुदै छन् रे अब रुने आँखाहरु देख्न नपाएर होला ।
🤘When you step on my foot I couldn't walk but I give you my foot, please bow your head. 🤘
.....................................
#becareful#takeagift#Goodday