आज ५ बजे झरीमा स्कुटरमा कुदिरहँदा कुमारीपाटीनेर मेरो मोबाइल खसेको देखेर ६०-७०मिटर अघिबढेसी खबर दिने मित्रलाई लाख धन्यबाद।युटर्न लिएर हेर्दैजाँदा त्यत्रा सवारीसाधनको ताँती बीच मोबाइल पाएँ। Whoever U’re my brother,I owe U a dinner at the best restaurant in town.तपाईँको सँधै जय होस।