May 4 अर्थात हिजो फिल्म मेकरहको "डाइरेक्टर्स डे " थियो ।
दीन भर सुटिङमा ब्यस्त हुनाले पोस्ट गर्न पाएको थिएन तैपनी आज नै भए पनि सम्पूर्ण फिल्म मेकर्सहरुलाइ डाइरेक्टर्स डे को शुभकामना ।।
Happy Directors Day
May 4.
मित्र रास्ट्र भारतको ७७ औ स्वतन्त्र दिवसको उपलक्ष्यमा सम्पुर्णमा हार्दिक मगलमय शुभकामना ।।
15 August - Happy Independence day all my indian friends and famaly.
जन्मदिनको उपलक्ष्यमा मलाइ विभिन्न माध्यमबाट शुभकामना शुभेच्छा र आशीर्वादहरु दिनु हु��े सम्पूर्णमा हार्दिक नमन गर्न चाहान्छु । यहाँहरुको शुभकामना शुभेच्छा र आशीर्वाद सधैभरी लागि रहोस ।