Oh, you 😊
I’m awesome (don’t worry I think you are too)😋
Love 💗 and Peace ✌️
❤Lover not a fighter spreading ✌️all over the 🌍
Dreams 👉Goals
#CivilEngineer🇳
तुफानमा पनि नाउले किनारा पाइ हाल्छ
दुखमा नि मानिसलाई साहारा पाइ हाल्छ
संसारमा सबसे प्यारो हुने गर्छ जिन्दगी
कसै कसैले जिन्गदी भन्दा प्रिय लाग्ने कोही पाइ हाल्छ😍😍
मानेकी मेरो किस��मत मा कुनै जोर छैन,
तर यो साचो होकी मेरो माया पनि कम्जोर छैन,
उनको दिल मा उनको याद मा अरु कोइछ तर,
मेरो हर एक सास मा उनको सीबा अरु कोहि छैन ।