गिद्ध सिनु खाएर खै कहिल्यै अघाउंछ र ?
सिंहले मृगको जीवन कहिल्यै बचाउंछ र ?
निरिह जल्छन्,डुब्छन ,आत्महत्या गरेर मर्छन्
शासक हो ऊ खिल निचोर्दा, कहाँ डराउंछ र ?
सबको राम,रावणको असलि रुपमा देखियो
हुंडारले रंग फेर्दैमा गाइको चरित्र कहाँ पाउंछ र ?
बिषधरले कती दिन बिष लुकाउँछ र?
मदन भण्डारीले भनेका थिए एउटा राजा रहने वा नरहने कुराले केही फरक पर्दैन तर सामन्तवाद दलाल पुँजीबाद ' नोकरशाही र साम्राज्यवादको शोषण रह्यो भने" राजा" नरहे पनि वास्तवमा हाम्रो स्थितिमा कुनै परिवर्तन आउँदैन 👉
दरबार हत्याकाण्डमा गिरिजाको पनि हत्यागर्ने षड्यन्त्र थियोे राजा बिरेन्द्रले गिरिजा र भाइ ज्ञानेन्द्रलाइ रोकेकोले दुबैजना जोगिए,कान्तिपुरमा २०५८जेष्ठ २४मा प्रकाशित बाबुराम भट्टराईको नयाँ कोतपर्बलाइ मान्यता दिनुहुदैन भन्ने लेख रअ को योजनामा आएको पुष्टि भयो।कमल कोइराला पुरा युटुबमा
४६ साल बहुदलपछि हामीले भारतलाई ६००० नदि दिइसकेका छौ।बदलमा हामीले गणतन्त्र ल्यायौ र गणतन्त्रले के दियो विदेश पलायन कुरा गहिरो छ।बुझम होला हो पासाहरु अनि मुखले सन्धि समान हुनुपर्छ खोकेर हुन्छ।व्यवहार नाङ्गो छोडेर✍️👇️👇️