Home
Language
English
Türkçe
Bahasa Indonesia
About
Privacy Policy
Terms of Service
Pricing
Sign In
Download All
Share
एक-यात्री 🙏🙏
@JarghaMr
Humanity First Serve,Lead & Rise
Kathmandu Nepal
Joined March 2019
917
Following
96
Followers
154
Posts
एक-यात्री 🙏🙏
@JarghaMr
6 days ago
गुरु बिनाको चेला हो कि? चेला बिनाको गुरु हो। चालामाला केही मिल्या छैन! बिरोध गर्न,बिगार्न सिकाको हो कि? मान,सम्मान पनि सिकाको हो। न गुरुको,न चेलाको,केही मिल्या छैन!!
#जयगुरुपुर्णिमा
एक-यात्री 🙏🙏
@JarghaMr
9 days ago
देश बिगार्यो भन्छ। सप्रेको खोइ कहिले थ्���ो र! नेता जति महान भन्थ्यो। देश महान खोइ कस्ले बनायो र!!
एक-यात्री 🙏🙏
@JarghaMr
about 1 month ago
अरु तिर गरेको प्रस्न, एक��टक आफै सित गर्ने कि? अरु तिर तेर्साएको त्यो औला, एकपटक आफै तिर सोझ्याउने कि??
एक-यात्री 🙏🙏
@JarghaMr
about 1 month ago
भरोसा कस्को गर्नु, कुनबेला भुइचालो आउँछ, कुनबेला पहिरो जान्छ, कुनबेला सुनामी आउँछ, कुनबेला हावाहुरी चल्छ, कुनबेला दुई दिने, यो चोलाको अन्त्य हुन्छ।।
#जिन्दगि
एक-यात्री 🙏🙏
@JarghaMr
about 1 month ago
महाधिवेशन भरी पार्टीको कुरा गरम! तेसपछाडिको ५ साल देशको कुरा गरम!!
#balen
एक-यात्री 🙏🙏
@JarghaMr
2 months ago
भ्रमण फलदायी होस, नेपाल र नेपालिको तिम्ती होस! पुरानो इतिहास नदोहोरियोस, एक नयाँ हितको हातेमालो होस!!
एक-यात्री 🙏🙏
@JarghaMr
3 months ago
देश बिगार्यो भन्छन, सपार्नेको बिरोध गर्छन। बिकास भयेन भन्छन, परिबर्तनकारिको खेदो खन्छन।।
एक-यात्री 🙏🙏
@JarghaMr
3 months ago
मेरो शहरले, मलाई चिनेन कि? मैले चिनेन! म आफै उठिबास भकोछु। मन ठूलो हो कि? शहर सानो हो, आज म भन्दा, मेरो शहरको महत्त्व धेरै देखेकोछु।।
एक-यात्री 🙏🙏
@JarghaMr
4 months ago
आज बर्षको अन्तिम दिन हो, जिबनको अन्तिम दिन होइन। तिता मिथा क्षण्को याद गर्ने दिन हो, सधै याद गरेर,सम्झेर र र��ने गर्ने होइन।।
#HappyNewYea
r
एक-यात्री 🙏🙏
@JarghaMr
5 months ago
देश घण्टीमय भयो,अब बिकासमय होस। जनमुखी होस,जनअवाज होस।
#जयदेश
एक-यात्री 🙏🙏
@JarghaMr
5 months ago
आजभोलि, वहाहरुले नमस्कार गर्छन। भोलिपर्स���,को हो? चिन्दैनन्!! "बिचार चोङ्गे"🤩🤩🤩🤩
एक-यात्री 🙏🙏
@JarghaMr
7 months ago
ठूलो पार्टी टुक्रिनु, अब देश सानो बन्नु हो। जनताको भावनामा खेल्नु, अब देश अन्धकारमा जानू हो।
#नेपाल
एक-यात्री 🙏🙏
@JarghaMr
7 months ago
मैले सोचेको मेरो, अब होइन कि जस्तो लाग्न थाल्यो। मेरो मनले मलाइ, खोइ बुझेन कि जस्तो लाग्न थाल्यो।
#शुभ्रात्री
एक-यात्री 🙏🙏
@JarghaMr
8 months ago
सब��को आशा छ, एकदिन पक्कै आउला। धर्यतामा बाचेको छ, आशाको किरण पक्कै पाउला।।
एक-यात्री 🙏🙏
@JarghaMr
8 months ago
पार्टीको मात्रै नेता होइन, देशको नेता बन्नुहोला। पार्टिको मन धेरै पटक जित्नु भो, अब जनताको मन जित्नुहोला।
#शुभकामना h
एक-यात्री 🙏🙏
@JarghaMr
9 months ago
हिजोको भोट पनि, ब्येर्थमा गयो हजुर। अबको भोट पनि, खासै भरोसा छैन। भोट नगरम पनि, आत्मनिर्णयको कुराछ हजुर। भोट गरे पनि, मनमा खुसी छैन हजुर।।
एक-यात्री 🙏🙏
@JarghaMr
9 months ago
मेरो एक भोटको, कदर भयेन हजुर! यो गन्जगोल र अन्धकार ल्याउन थियेन हजुर!!
एक-यात्री 🙏🙏
@JarghaMr
9 months ago
उहिले लाहोर तिर जबर्जस्ति खेदिन्थ्यो। हिजोआज, झिलिमिली देश तिर, भबिस्य खोज्दै हिडि राछ! हाम्रो भाग्य, न हिजो थियो,न आज छ। न भोलिको देखि राछ!!
एक-यात्री 🙏🙏
@JarghaMr
9 months ago
तिमी हारेको छैन, बदलिन्दै छौ, बदलिनु आजको आबसेक्ता हो। तिमी आटि छौ, तिम्रो हिक्मतलाइ सलाम गर्छु, जुन आजको जरुरत पनि हो।।
#मेरोनेपाल
#मेरोदेश
एक-यात्री 🙏🙏
@JarghaMr
9 months ago
चिन्न गाह्रो भो तिमिलाइ, नेपाल आमाको सन्तान हो कि? कुनै रगतको नाता परेउ। बुझ्नु सकिन तिमिलाइ, यो धर्तिको लागि हो कि? पराई क�� गुलामी परेउ।।
Last Seen Users on Sotwe
👙2026
Seen from
United States
ชาเขียวหวานน้อย🍵
Seen from
Thailand
masterzain
M. A
Seen from
Egypt
bellasladybugs🏒
Seen from
United States
Robert F. Kennedy Jr
Seen from
United States
Hicham Alger
Seen from
Algeria
নাদিরা আক্তার
ชอบรุ้นแม่ หีใหญ่
Seen from
Thailand
👑 AVIK 👑❤️
Seen from
United Kingdom
Trends for you
1
Davis Martin
Under 10K tweets
2
Merrick Garland
Under 10K tweets
3
Caleb Durbin
Under 10K tweets
4
SpaceX
Under 10K tweets
5
Lombard
Under 10K tweets
6
Jeanine John Taele
Under 10K tweets
7
Hoskins
Under 10K tweets
8
Luis Arraez
Under 10K tweets
9
Clara
Under 10K tweets
10
$AMD
Under 10K tweets
Most Popular Users
1
Elon Musk
@elonmusk
241.2M followers
2
Barack Obama
@barackobama
119.1M followers
3
Cristiano Ronaldo
@cristiano
112.6M followers
4
Donald J. Trump
@realdonaldtrump
111.8M followers
5
Narendra Modi
@narendramodi
107.1M followers
6
Rihanna
@rihanna
98.2M followers
7
NASA
@nasa
92.2M followers
8
Justin Bieber
@justinbieber
91.4M followers
9
KATY PERRY
@katyperry
88.8M followers
10
Taylor Swift
@taylorswift13
82.7M followers
11
Lady Gaga
@ladygaga
74.2M followers
12
Virat Kohli
@imvkohli
71.7M followers
13
Kim Kardashian
@kimkardashian
70.4M followers
14
YouTube
@youtube
68.8M followers
15
Neymar Jr
@neymarjr
64.6M followers
16
Bill Gates
@billgates
64.5M followers
17
The Ellen Show
@theellenshow
62.4M followers
18
Selena Gomez
@selenagomez
61.9M followers
19
CNN
@cnn
61.8M followers
20
X
@x
60.8M followers
Olivia
Online
✨
⭐
💫