घरमा लक्ष्मीको आगमन भई परिवारमा सुःख, समृद्दि र हर्ष
छाओस र चोखो मनले चिताएका सबै कुराहरु पूरा हुन्
सम्पूर्ण नेपालीहरुमा लक्ष्मी पूजाको हार्दिक मंगलमय शुभकामना https://t.co/EfWdSGpqUX
नियम:
१. जस्मिन पेन्ट्सको Official TikTok Account https://t.co/h20uCErGnQ लाई FOLLOW गर्नुपर्नेछ.
२. जस्मिन पेन्ट्सको Video लाई Like गर्नु पर्नेछ
३. जस्मिन पेन्ट्सको Video Sound मा बनाईएका Video/ Duet मध्ये सर्बाधिक Like पाउने एक जना बिजेता हुनुहुनेछ.
विश्वब्यापी फैलिएको कोरोना भाइरसको यस महामारीमा जस्मिन पेन्ट्सले आफुसंग आवद्ध पेन्टर साथीहरुको सुरक्षार्थ निशुल्क कोरोना (Covid-19) रोग Insurance गरिरहेको जानकारी गराउदै, छुट्नु हुने साथीहरुलाई सम्पर्क गर्न सुचित गरिन्छ ।
सम्पूर्ण विश्वलाइ पर्यावरणको सुरक्षा किन चाहिन्छ भन्ने कुरा जानकारी गराउनको लागी मनाईने विश्व बाताबरण दिवस "Celebrate Biodiversity" भन्ने मूल नाराका साथ सफल पारौ .
The three-day Muslim festival marks the end of the fasting month of Ramadan. As Muslims around the world bid Ramadan farewell, they also prepare for Eid al-Fitr, the festival marking the end of the Muslim holy month.
#EidMubarak#StayHomeSaveLives#JasminePaints
Thank you for keeping the dignity of our small nation..we all are looking forward for a peaceful and respectful dialogue between all three great nations now 🙏
स्वास्थ्य सबैभन्दा ठुलो उपहार हो
सन्तुष्टि सबैभन्दा ठुलो धन र
इमान्दारिता सबै भन्दा ठुलो सम्बन्ध हो.
यी तिन कुरा कहिले लुक्न सक्दैन- सत्य, सुर्य र चन्द्रमा
- गौतम बुद्ध
बुद्ध जयन्तिको सबैमा शुभकामना.
#StayHome#SaveLives
रंगै रंगको पर्व फागु पुर्णिामा अर्थात होलिको पावन अबसरमा स्वदेश तथा बिदेशमा रहनुहुने सम्पुर्ण नेपाली जनहरुमा हार्दिक मंगलमय शुभकामना Happy Holi https://t.co/vFo29NuH3z