@zivesh@ForesterSujita@gaunkomanchhey तेतिकै fashionमा चलेको concept छिराउने अहिलेको जमानाको धुनमा मलाइ 'label' गरिदिनु भएछ। :) rational र reasonable भएर सोच्ने प्रयास चाहि म गरिरहन्छु, तेती हो।
@zivesh@ForesterSujita@gaunkomanchhey हामि अन्जानमा आफैलाई supreme intellectual decision maker ठान्ने मानसिकतासंग सचेत हुनुपर्छ भन्ने लाग्छ। र मेरो प्यारो दाई Art for art's sake र Art for life's sake को contest मेरो तर्फ़बाट चाहि भएको होइन है। (19)