हेलो @CricketNep लाज लाग्दैन? के भेदभाव हो यो? किन यसरी महिला र पुरुष तर्फको खेलाडीको तलबमा यत्रो भिन्नता? This is wrong, very wrong! All players deserve equal treatment and they all play under 🇳🇵 banner! #EqualPayforEqualWork
यहि कुरा हामीले उठाएर क्याम्प जाँदैनौ भनी आन्दोलन गर्यौँ ।
अन्त्यमा आन्दोलनको नाइके को हो त भनेर छानी छानी कार्वाही गरियो ।
मेरो रेजिडेन्सी के हुन्छ त्यो त मलाइ थाह भएन , तर यो हदसम्मको अन्याय हुँदा पनि म बोलिन भने मेरो आत्माले सधैँ मलाइ सराप्थ्यो ।
तसर्थ म बोलेँ र बोलिरहन्छु ।
यो कुरा पटकपटक चिकित्सा शिक्षा आयोग , काउन्सिल र युनिभर्सिटीमा जानकारी गराउँदा समेत कहिल्यै सुनुवाइ भएन ।
अन्तिमपटकको क्यामपमा त एकजना रेजिडेन्टलाई यात्रा कै दौरान गम्भीर रक्तस्राव तथा छारे आयो , तरपनी क्याम्प रोकिएन ।
दुई वर्ष अघि यस्तै शक्तीहरुसँग भिँड्न तयार छु भनेर नै देश बस्ने कठिन निर्णय गरेको थिएँ । तसर्थ मेरो क्षमता र बुताले भ्याएसम्म लडिरहन्छु । निलम्बन होइन निष्कासन नै गर्ने धम्की दिएपनी हुन्छ माननीय ज्यु ।
भएको के थियो : १/n
Dr. Bishad’s case has disturbed every young doctor in the country. The fact that power and money can let you do anything you want should scare us all.
This brutal exploitation of residents must end. KMC must terminate its Principal and allow Bishad to continue his residency.
One of the perks of being a NAMS resident is that they organize so many of these mandatory trainings that i think no other university does. Such a great learning experience every day!
There is no legal provisions in Nepal that allows anyone to work beyond 12 hours (8 hours+4 hours overtime) a day, yet doctors across the country are working up to 36 hours shifts without overtime pay. This exploitative culture jeopardizes patients' as well as doctors' health.
We are devastated to learn of Matthew Perry’s passing. He was a true gift to us all. Our heart goes out to his family, loved ones, and all of his fans.