१० बर्षको अनुभवले भन्छ– संघीयताको चालू मोडल देशले धान्न सक्दैन । केन्द्रको बजेट प्रदेशको खातामा सारेर व्यक्तिलाई केन्द्रमा राखेर खर्च गर्नेबाहेक प्रदेशले समृद्धि र विकासमा योगदान गर्न सकेको देखिँदैन । बारम्बार सरकार परिवर्तन, व्यक्तिमुखी बजेट परिचालन, योजनाको दुरुपयोग जस्ता विषयले न प्रदेश बलियो एका छन्, न त देश नै । बरु, संघीयता विकृत भएको छ । संविधान संशोधनको चर्च��� चलिरहेका बेला यस विकृत संघीयताका बारेमा छलफल आवश्यक छ ।
देशको सबै भन्दा फट्हा अडिटर हुन भन्दा फरक नपर्ला !!! ९९ % अडिटर फट्हा नै छन्। ठुला करदाताले अर्बौं कर तिर्नुपर्नेलाई तलब र कम मुनाफा देखाएर लाख तिर्ने बनाउँछन्। साना करदाताकाे समयमा काम (अडिट र विवरण) नगरेर,नबुझाइदिएर जरि���ाना तिर्नुपर्ने बनाईदिन्छन। अझ अडिट फि काे कर पनि तिराउछन।
Good news.
Longer term Nepal must look at markets outside India for tea exports.
Pakistan, Iran, Turkey, UK, Europe, Russia are all big buyers of orthodox & CTC tea.
@MoCNepal
@Prashant68@HikmatThap57042 अर्को पट्टि अग्लो होटलबाट थुक्दा नि पुग्ने उपराष्ट्रपति निवास । पारि राजाको दरबार । दरबारलाई चारै तिरबाट अग्ला भवनले घेरिने क्रम जारि छ ।
के गर्नु, गिरिश बोरोजी,
तपाईँजस्तो हाइली प्रोफेशनल पत्रकार भएर बस्ने बुद्धी भएन। चुनाव जितिए के-के नै होला, अनेक पार्टी चाहार्दा स्वार्थ पुर्ति होला, जिन्दगी बनाउन सकिएला भनेको, सकिएन।
तपाईँको तथ्यपरक, सुक्ष्म, गहन टिप्पणीले यो मूर्खको बुध्दी फिरोस् भन्ने कामना गर्दछु। आभारी छु।