@Online_khabar तिम्रा बा हरू ले यस्को ज़िम्मेवारी त कुन हिम्मत ले लिओस त यिनले धरहरा बनाको पो मैले हो भन्छन नत्र त भिउ टावर को पनी ज़िम्मेदारी लिदैनन नी
@NepalPressnp हर्क होस की खडका नेपाल को नेता हरू आफ्नो आलोचना त सुन्नै नसक्ने आत्मसंयमता जिरो भयेका हरू ,कसैको अनुसंधान हुन्छ भने खुशी का साथ डटेर सहयोग गर्नु पर्छ यदी गल्ती छैन भने
@Sureshkshetri09 अहीले को र्याल�� हेरेर थाह हुन्छ नेपाल मा कती बेरोजगारी अनी बेकामी मान्छे हरू छन , अनी यि नेता भनाउदा ठेकेदार हरू किन नेपाल मा रोजगारी को अवसर सृजना गर्ने सोँच राख्दैनन किन शिक्षा लाई प्राथमिकता दिदैनन भोली यसो भयो भने को जाने यिनका र्याली मा ?
@bishwaprakash77 यो गतीछाडा हरू को यस्ता व्यवहार र ��्रियाकलाप ले गर्दा देशमा यो स्थिती आयेको हो जब सम्म यो हरू लाई जरादेखी नै समाप्त गरीदैन तब सम्म यसरी नै सलबलाई रहन्छ।