कसैले यो दिल तोडेर गए 💔💔
कसैले यो दिलमा बसाई सारेर आए👩❤️💋👩
बसाई सारेर आउने हरुले भन्दा पनि👰
दिल तोडेर💔जाने हरुले नै धेरै माया लाएर गए👫
#कन्पनिक_ट्वीट😎 😀
#अनिश्चित💙
उस्तै छ यो गल्ली उस्तै छ यो गोरेतो पनि
उस्तै छु जस्तो थिए पहिले म अझै पनि
छैन केही परिवर्तन भएको अझै पनि
छैन यो मनको घाउ निको भएको अझै पनि ।।😁😁
#सक्किगोनी
हजारौं मानिसले चुन्ने गर्छन् बगैचामा फुलेका फुल
मैले पनि गल्ती गरेछु हजारौंमा चुन्न तिमीलाई भुल
चोखो मेरो यो मायालाई धोका दिनु नै थियो भने
किन खेलेउ यो निस्वार्थ प्रेमको नाम्मा खेल 🙍
भुलेको कुनै पल छैन यादहरु उस्तै छन
सम्झनाको हर तरेलीमा ति पल हरु उस्तै छन
समय सँगै बाद्यताले केही दिन दूर भए पनि
मित्र मैले हजुरलाई बिर्सेको कुनै पल छैन
#अनिश्चित भनेर चिन्नु हुने सम्पर्ण मित्र हरुमा
अबिरल सम्झना साथै मीठी माया ल मिस यु अल😍😍😘💕💞
तिमीले भुली गएनी भुले को छैन यो मन ले अझै पनि
तिम्रै तस्बिर हेर्ने गर्छु म लुकी लुकी अझै पनि
तिमीले एउटा साथीको नाता तोडेर के भयो र
तिम्रै सम्झनामा बित्ने गर्छन दिनहरु मेरा अझै पनि😂😆
2075 देखि आज एकै चोटी 2076 मा आएको एता एकवर्ष पछि😜😃😃
साचै आनौठो लाग्यो एकवर्ष पछि आउँदा त अब त मलाई चिन्ने साथी पनि कमै होलान😌 र मैले चिन्ने जति सबै साथीलाई धेरै सम्झेको छु है😍😍
धेरै दिन पछि एता आईयो सायद अनिश्चित भनेर सबै ले भुल्नु भयो होला भन्ने हाम्रो ठम्मियाइ छ #सक्कीगोनी
र मेरो चै सबैलाई धेरै धेरै सम्झेको छु ल #मिस_यु _अल💕💕
लाग्छ मान्छेहरुको खुशी नै धन रहेछ
हर देखेका सपना पूरा गर्ने पनि धन रहेछ
यँहा धन बिना त आफ्नै ले पनि हेला गर्दा रहेछन
को आफ्नो को बिरानो छुट्याउने पनि धन रहेछ
जुन झै झुलुक्क
सुन झै टलक्क
फूल झै मुसुक्क
अनि म भन्दै छु मेरो मनको
कुरा हजुरहरुलाई सुटुक्क😃😂
💕
मुटु भरीको न्यानो मायाका साथै
अविरल सम्झना अनिश्चित भनेर
चिन्नु हुने सम्पुर्ण मित्र हरुमा #मिस_यु_अल_गाइज😍😍💕💕
#अनिश्चीत✌✌😍