@hello_sarkar सरकारि कर्मचारिहरुले पाए जस्तै महँगि भत्ता भनेर अरु निजि क्षेत्रमा काम गर्ने कर्मचारि ,मजदुर लगायतहरुले पनि पाउने व्यवस्था मिलाईदिनु पर्यो हप्ताको दुई दिन बिदा दिदैमा सबै हल हुँदैन।दुई दिन बिदा हुँदा बाहिर पो निस्किदैन घरमा बस्दा ग्याँस त खर्च होला यो कुरा बिचार।