हुन त इन्याले हैन गुगलले हो, तर पनि दशैँताका यो मेचीपारीको नेपाली भूभाग गुगलम्यापमा पनि नेपालमै थियो, तर अहिले सीमापारी भएछ। माथि पुलछेउको गाउँ पनि उता परेछ। लिम्पियाधुरातिर आफूले मात्र चुच���चो बनाउँदै गर्दा यतातिर उसले चैँ बुच्चो नबनाओस् है! गुगललाई पुरानो नक्सा राख्न भनियोस्!😡
कसैको भाग्यमा पीडा कसैको मुस्कान छ
अचम्मै को छ अनौठो समय यो वर्तमान छ
सस्तो छ झगडा, व्यापक छन् विवादहरू
दुर्लभ किन्तु परन्तु समस्याको समाधान छ
जङ्गलमा मान्छे सहरमा जनावरहरू पसे
बेघर त आजभोलि यहाँ आफ्नै भगवान् छ
Because there cannot be a full contact competition in these troubled times. Player in the red corner with supreme defenses but winner is extra motivated offensive player with blue belt.