Distressed by the train accident in Odisha. In this hour of grief, my thoughts are with the bereaved families. May the injured recover soon. Spoke to Railway Minister @AshwiniVaishnaw and took stock of the situation. Rescue ops are underway at the site of the mishap and all possible assistance is being given to those affected.
यो विकल्पको सान्दर्भिकता र नेपालको हित/अहितमा के भन्ने छुट्टै प्रश्न।
तर यसका लागि 'चुच्चे-नक्सा' बदल्न संविधान संसोधन गर्नु पर्ने होला। भोगोलिक अखण्डताको प्रतिकुल संविधान संसोधन गर्न नमिल्ने धारा २७४ को व्यवस्था छ। कानुनविद्हरूको राय के छ कुन्नि!
बाईडेन बुढा पिर्लीक्कै भएर लडेछन, बरा खुट्टा अ़ल्झ्यो कि पिडौंला फर्क्यो ! नेपालतिर भाको भए काँचो तोरीको तेल लाएर छेपारी मालीस गरेसी ठीक हुन्छ भन्ते, औंरीका तिर शुद्ध तोरीको तेल काँ बाट पाउनु !