यो ३ दिनमा मैले के के थाहा पाए:
१ । बरु कुकुर को पुछर १२ बर्ष मा सिधा होला तर झोले को झोला कहिलेइ सिधा हुन्न
२ । एमाले , कङ्रेस्स र मावोबदी को कसाइलाई नि देश को चिन्ता देखिएन, बरु रबी लामिछानेलाई को पछी खुदेको देखियो
३ । कुनै पनी नेतामा गल्ती गरे भन्ने आत्मग्लानी देखिएन