गरीब हटाऊ, गरीब मार्न लाऊ…
नियत यस्तै छ तिम्रो, थप नीति पनि यस्तै ल्याऊ।
जलाएरै आयौ.. अझै जलाऊ,
जलेर होस्, डुबेर होस् या झुण्डेर…
गरीब जतिलाई मर्न बाध्य बनाऊ।
नरहन्छ गरीब, नदेखिन्छ गरिबी।
… तिम्रो प्रारम्भिक नीति।
राष्ट्रिय स्वतन्त्र पार्टीका सम्पूर्णमा प्रथम महाधिवेशनको हार्दिक शुभकामना।
छोटो समयमै जनविश्वास जित्नु प्रशंसनीय छ। महाधिवेशनले पार्टीलाई अझ स्पष्ट र जिम्मेवार बनाओस्।
जयहोस्॥
@party_swatantra
कोहि आफुले नै मिचेको भने, कोहि रुखमा बाँध्ने, त कोहि खुट्टा भाँच्नेमा परे। एउटा खरानी गैंगले त देशनै जलाए-मासे। हामी जनता मध्ये धेरैले त्यस्ता अपराधिक कार्य र शब्दमा तालि पड्काए। नयाँले गर्ने नवकार्य र भ्रष्टाचार अनत्यको नाममा अराजकहरुको द्रुत उत्पत्ति हुदैछ। हामी साक्षि हुनेछौं।
५२% नारी भएको हाम्रो देशमा नारी दिवसमा नारीलाई मात्र बिदा हुनेरहेछ। त्यहि ४ % मुसलिम र १.५% क्रिसचन (भएकाहरु) रहेको देशमा हामी सबै नेपालीलाई बिदा हुने।
यसलाई पनि चोरबाटो बाट संसोधन गरे ह���नेरहेछ नि!
यसो पहिलो महिनाको कार्य प्रगति हेर्दा नेपाल सुनको पिँजडा बन्ने संकेतमा छ। आगामी पाँच वर्षमा देश सुन, चाँदी वा फलाम मध्ये कुन पिँजडा बन्छ भन्ने स्पष्ट हुनेछ। तर पिँजडा चाहिँ अवश्य बन्ने देखियो।