आक्रोश छ
सतहमै देखिन्छ।
आक्रोश परिवर्तनविरुद्ध होइन
परिवर्तन पूरा भएन भन्ने हो।
आक्रोश बढ्दै छ
अभूतपूर्व बाढी आउनसक्छ।
आक्रोशको त्यो बाढीले
धेरै कुरा र धेरैलाई बगाउने छ।
वर्तमानहरू थर्कमान भए हुन्छ
��ूतपूर्वहरू खुशी नभए हु्न्छ।
देशले दुःख नपाओस्
म सायद १२,१३ बर्सकि थिए । सायद हर्मोन परिवर्तन हुने उमेर । केहि उत्सुक केहि चञ्चल । मेरो छिमेकमा १ थियो एकदम राम्रो मन चोर्��े नट्खट । म उनलाई मन मनै मन पराउन थालेकि थिए । सायद उ पनि मलाई मन पराउँथ्यो । हामि मौका मिल्नासाथ एक अर्कालाई हेर्दै कल्पनामा हराउने मौका गुमाउँदैन थियौ ।
"प्रतिकुल परिस्थितिलाई अनुकुल बनाएर नेतृत्व प्रदान गर्न सक्ने कला, क्षमता भएको नेता नै राजनेता बन्छ।" भनेर पार्टीको प्रशिक्षणहरुमा भन्दै आएँ।
तर...........!
देशले अभिभावक गुमाएको क्षणले स्तब्ध बनाएको छ। केही समय अघि भेट्दा छोरीहरूलाई चिनाएको थिए- 'उहाँ जिउदो इतिहास हो।'नेपाली भाषा,साहित्य,संस्कृतिका शिखर व्यक्तित्व सत्यमोहन जोशी वाङ्गमय शताब्दी पुरुषप्रति हार्दिक श्रद्धाञ्जली!
अघि पछि समानुपातिकता, समाबेशिताको कुरा गरेर नथाक्ने माओबादीले २१ सदस्यीय पदाधिकारीमा एक जना महिला तथा शुन्य दलित समुदायको प्रतिनिधित्व गराएछ ।
कुरिकुरी समाबेशिता 🤣
निष्ठा,ईमान्दारिता,त्यागी र बौद्धिकता का
प���्यावाची,समाजवाद र लोकतन्त्रका कुसल ब्याख्याता नेपाली समाजका आदर्णिय ब्याक्तित्व तथा नेपाली काङ्गेस का नेता प्रदिप गिरी हामीमाझ रहनु भएन,उहाका बिचार ,सिद्दान्त अमर रहनेछ��
अन्तिम पटक जय नेपाल तथा हार्दिक श्रद्धांजलि प्रदीप दाइ😥!!
अमेरिकामा न मेरो ऋण बाकी छ न सम्पत्ती नै।Open एउटा केसमा तिर्नु पर्दैन भनेर वादीले नै फिर्ता गरेको Voluntary Dismissed लेखेकै छ।यो दुनियाँमा मेरा विरुद्ध कुनै मुद्दा भएको जानकारी छैन।थाहा पाए पुर्व जन्मको समेत तिर्छु।शुभ चिन्तक हुन् त मेरा जस्ता जो संसार भुलेर मेरो चिन्ता गर्छन्
सिरानीमा शिखर र छातीमा ताल भएर फैलिएको गण्डकीमा अब राजनीतिको सुर र ताल पनि मिलाउनु छ । माछापुच्छ्रे जस्तै विश्वास र आशाको शि���र ठड्याउनु छ । हामी आउँदै छौं ।
#RSP
एमाले प्रा. लि नेपाल को एक सदस्य ले यो देशको अर्थतन्त्र माथि बसेर, देशको हालत चाडै श्रीलंका जस्तो हुन्छ भन्नु ले, यो कुरा प्रस्ट बुझिन्छ कि एमाले यो देश बनाउन का लागि होईन भत्काउन का लागि खोलिएको कम्पनी हो...