हरेकले सकारात्मक राजनीति गरौं लोभ,पदको मोहमा लागेर हालसम्म गर्दै आएको राजनीतिलाई फोहोर बनाउन बाट रोकौं,समृद्ध नेपाल सुखी नेपालीको परिकल्पना पूरा गर्न सबै लागौं,
राज्यको जग्गा राज्यकै स्वामित्वमा हूनपर्छ | जहा सम्म सुकुम्बासीको कूरा छ, त्यो भूमि उनिहरुको कहिले थिएन र हूदैन भन्ने ज्ञान उनिहरूमा पनी होला | ��ाज्यले केही व्यवस्थापन गर्ला, संयमित र संवेदनशील बनौ ।
आफु सरकारमा हुदा सम्पत्ति सार्बजनिक गर्ने हिम्मत नगर्ने अनि नया सरकार बन्ने बित्तिकै सरकार ले मन्त्रीहरुको सम्पत्ति सार्बजनिक गरेर राम्रो कामको सुरुवात गरेको छ । बिरोध रआलोचना गर्नेहरुको तुक छैन ।
रास्वपा सभापति लामिछानेले यस्तो अपिल केपी शर्मा ओली नेतृत्वको तत्कालीन सरकारबाट नियुक्ति लिएकाहरूतर्फ संकेत गरेका हुन् ।
#onlinekhabar#RabiLamichhane
https://t.co/t5bjR70jkb