राजनीतिको सुधार केन्द्र भन्नुहुन्थ्यो बाले
कुन पार्टी रैछ त्यस्तो भन्दै हिँड्न थाले
संगठन नि बलियो हजुर,सिद्धान्त नि बलियो
त्यसैले नै मेरो मनले एमाले नै रोज्यो
श्री @mpharidhakal ज्यु,
अघिल्लो सदनमा २०/२१ जना हुँदा 'संख्या' पुगेको थिएन । यो पोस्टरमा पनि हेर्दा १७ जना हुनुहुँदो रहेछ । यहाँ संख्या पुगेको वा नपुगेको के कसो हो, अर्को प्रतिवेदनमा करिब दुई तिहाइ नै हुनुपर्ने हो वा होइन, जानकारी गराइदिनुहुन अनुरोध छ ।
-निजी सचिवालय
ठुल्दाइ
अनि @NepalNHRC ले काठमाडौँको पूर्व मेयर बालेन साहले लेखेको status हरू पढ्न भ्याएन कि जागिर बचाउन तिर लागेको हो?
बालेन साह, कुमार बेन, भुपदेव शाह, माधव खनाल, सस्मित पोखरेल, सुनिल लम्साल, बुटवलको एकजना क्षेत्री भाइ लगायत यिनीहरूको तार निकाल्न सकेनछ प्रतिवेदनले!!!
सत्ताकै डर हो???
बालेन्द्र साहको अहिलेको सचिवालय हेर्ने हो भने पुरानाको भन्दा तन्नम स्थिति छ। विषयबस्तु ज्ञान जिरो, बन्नु पर्या छ हिरो।
सरकारका विभिन्न निकायमा जानेदेखि फोन गरेरै मुख छाड्ने, गाली गलौच गर्ने!
एउटा त अडियो नै आयो!!!
काम गरिरहेका कर्मचारीहरूको मनोबल गिराउने!
पहिले त बुढाहरू थिए
अहिले तन्नेरी मन्त्री पनि संसदमा निदाउन जाँदा रहेछन्
मेरो सरकारलाई विनम्र निवेदन
कृपया निन्द्रा नपुग्ने कुम्भकर्ण जस्ता सांसद मन्त्रीलाई खाट, तकिया, सिरानीको व्यवस्था गरिदियोस्।
निजामती कर्मचारीप्रति सरकारको रवैया हेर्दा टिठ लाग्दो छ। कर्मचारी सरुवामा हुने बेथिति यथावत् छ। Yes लाई Yes, No लाई No भन्न सक्ने ल्याकत भएको कर्मचारीलाई निकम्मा स्थानमा पठाएर पावरफूल ठाउँमा Yes Man भर्ती गर्न लागेछन्।
केही समय कुरौँ, सरकारको हैसियत स्पष्ट देखिनेवाला छ।
५ वटा अध्यादेश आएछ।
४० वटा जति पाइपलाइनमा छन्।
हाँडीघोप्टे सांसदहरू राइनामा दिएर घर बसे हुन्छ। तलब मात्र पकाउन त के बोझ बनेर बस्नु हउ?
श्रोतका अनुसार नीति तथा कार्यक्रम अनि बजेट पनि अध्यादेशबाट ल्याउने तयारी।
गज्जब गर्दैछन् है चुपचाप सरकारले।
आज देखाइएको एउटा औसत परिवारका मान्छेको तेत्रो सून सामान्य मान्नेले ५ पटक प्रधानमन्त्री हुने र राणाका ज्वाइँ देउवाको घरको पैसा र दीपक खड्काको पैसामा आपत्ति जनाएका थिए!
एकजना राप्रपालाई समर्थन गर्ने, अर्को श्रसपालाई समर्थन गर्ने,
श्रसपालाई समर्थन गरेकोले काउन्टर दिन एकजनाको मन्त्री पद चैट!
अनि Right to recall रे।
उसै डाक्टरले Low IQ वाला नेपाली भन्या होइन क्या!
पार्टीभित्र दिइने काउन्टर र Right to recall को तुलना नगरम् है।
राजनीतिक नियुक्ति खारेज 😀 तर
रवि लामिछानेको बर्षौदेखि मुद्धा लडेका नारायण खुल्ला प्रतिस्पर्धावाट नेपाल सरकारको कानुनी सल्लाहकार महान्यायाधिवक्तामा नियुक्ति 😂
CC: @hamrorabi
संसदीय मर्यादा डोलप्रसाद सर सभामुख भएपछि बुझ्नु भयो त होला नि?
अब फेरि झापा-२ मा गएर के भन्नु हुन्छ होला रवि सरले?
अब त दाह्रा किट्न पनि मिलेन।।🤫🤫🤭🤭😂😂
CC: @hamrorabi
संसदीय मर्यादा डोलप्रसाद सर सभामुख भएपछि बुझ्नु भयो त होला नि?
अब फेरि झापा-२ मा गएर के भन्नु हुन्छ होला रवि सरले?
अब त दाह्रा किट्न पनि मिलेन।।🤫🤫🤭🤭😂😂
पहिलेका सरकारले यसरी ऋण लिएको भए नेपालीहरूको डाटा लिएर विदेशीलाई बेच्न लागियो भन्ने आरोप लाग्थ्यो।
अहिले चाहिँ त्यस्तो आरोप देखिएन।
ओली, प्रचन्न भएका बेलामा त चोर औँलेले माइतीघरको दुबो माड्न जान भ्याइसक्थे हउ लाखे। 😂😂😂
घण्टीले 'एकपटकको नेपाली सधैको नेपाली' नारा मात्र होइन लागु गरेरै देखायो । यी मनुष्यको परिवार आयरल्याण्ड छन्। यीनको बेलायती PR छ ।तर उनी भए महान्यायाधिवक्ता... यो देशमै मात्र बस्नु चै अयोग्यताको प्रमाणपत्र हुनेरैछ घन्टी सत्तामा!
हाम्रो देशमा नयाँ शिक्षामन्त्री तथा सरकारका प्रवक्ता आउनु भएछ क्या हो???
अनि लागू पनि दुई थरीले भएछ त???😂😂
एकपटक सरर पढेर ठेल्न पर्यो के दाजु @prateekpradhan
विरोध गर्न मात्र सजिलो हो क्या!
एउटा फेबु स्टाटस लेखिदियो, ट्विट ठेल्दियो सक्कियो विरोध गर्नलाई।
तर
प्रधानमन्त्रीको सचिवालयमा Vacancy खुलेको चाहिँ मेसो पाइएन है।
आन्तरिक Vacancy खुलेर छनोट भएको पनि हुन सक्छ। 😜😜😜😝😝