जाजरकोट र रूकुममा गएको भूकम्पको पिडामा पर्नुभएकाहरूको उद्वार र राहतमा अहोरात्र खटिनुभएका नेपाली सेना,नेपाल प्���हरी,शसस्त्र प्रहरी बल र संपूर्ण सहयोगीहरूमा हृदयदेखि नमन! विपतमा जुट्नुहुने सबैमा हार्दिक धन्यवाद !
मृतकप्रति श्रद्वान्जली !
घाईतेहरूको सिघ्र स्वास्थ्यलाभको कामना !
@Vijaykumarko दाई, जीवन थोरैले बुझेका छन्, त्यो भन्दा कमले महसुस गरेका छन् र न्यूनले जिएका छन् । वृत्तचित्रको प्रतिक्षा छ, प्रतिक्षाको धैर्यता नटुटोस् है !
गुरु ब्रह्मा गुरु विष्णु गुरु देवो महेश्वरः
गुरु साक्षात परब्रह्म तस्मै श्री गुरुवे नमः
औपचारिक/अनौपचारिक रूपमा शिक्षा प्रदान गरि मार्गदर्शन गर्नुहुने सम्पूर्ण गुरूहरूप्रति हार्दिक नमन ।