Men are so private online. A guy could be moving to another country or having his first child, and he’d still only post a random football score on his story.
सिंहदरबार भित्र पनि कांग्रेस,एमाले र माओवादीको क्यान्टिन रहेछ। अस्थायी टहरा बनाउदै गलफती गर्ने र सेटिङ्ग मिलाउने थलो थियो होला यो होइन?? त्यो पनि भाडा तिर्नु पर्दोनरहेछ। भाडा तिर्नु नपर्ने भएपछि के चाहियो कतिले पावर देखाउदै फ्री मा खान्थे होलान् ??
#भिडियो_स्रोत👉️नयाँ पत्रीका
बिकाश निर्माणले बाताबरण बिनास गर्छ भनेर घोकेका र घोकाइएकाहरू, काठमाण्डौ र भक्तपुर भएर बगेका नदीहरू जीवित कीन छैनन्? दशकौं देखि तिम्रा आँखा अगाडि छन्। तीनले जीवन पाउन बर्खा पर्खनुपर्छ। लाखौं को सङ्ख्यामा तयार गरिएका विदहरुको गफचुट्ने र दोषारोपण गर्ने बाहेक को योगदान के रह्यो?
मेरो कित्ता app is live!
Survey Department (नापी विभाग), Ministry of Land Management, Cooperatives & Poverty Alleviation, has rolled out an update for the Mero Kitta (मेरो कित्ता ) app.
Citizens can now submit applications, track application and transaction status, and access key land services directly from their phones. 🇳
#GovTech #DigitalNepal #नापीविभाग #मेरोकित्ता #eGovernance
सिमा बारे बालेनलाई गरिएको पहिलो प्रश्न र जवाफ यत्ति रहेछ।
तर के यि प्रश्नकर्ताले भने झैँ भारत-चीनले समझदारी गरि व्यापारिक मार्ग-नाका धमाधम बनाउन थालेको हालसालै हो? त्यो बनाउन थालेको नेपालको संसदले नक्सा पास नगर्दै देखि हैन र? धमाधम बनाएर सक्दा सम्म त उनिहरुकै सत्ता-सरकार थियो😂
Never thought i will agree with him but i think there are certain ways/words u should and should not use in diplomacy. If he meant something more factual, he should have chosen exact words. The sentence he used can be interpreted by either sides for their own benefit.
प्रम बालेन्द्र शाहको 'नेपालले पनि भारतीय भुमि मीचेको छ'अभिव्यक्तिबारे पत्रकार युवराज घिमिरे:
"बालेनले एउटा डेन्जरस संकेत दिनुभो। अब उ��ाँको एउटै अप्सन माफी माग्नु हो र तत्पश्चात स्पस्ट एक्स्प्लनेशन दिनु हो। संसदको रेकर्डबाट उक्त अभिव्यक्ति मेटाउने माग उहाँ स्वयंले राखेको बेस।"
@YubarajGhimire3