सहिदको अनुहार मिलेन । परिवारले अनुहार नसच्याएसम्म अनावरण गर्न नदिने अडान लिएपछि सातदोबाटोस्थित स्विमिङ पुल कम्प्लेक्समा रहेको पार्कमा निर्मित ४५ जना सहिदको सालिक अनावरण कार्यक्रम स्थगित भएको छ । कार्यक्रममा सहभागी हुन पुगेका गृहमन्त्री सुधन गुरुङ सालिक अनावरण नगरी फर्किएका छन् ।
हरेक आन्दोलन बिद्रोह
र परिवर्तन पछि
सहिदले हार्छ
घाइतेले हार्छ
वेपत्ता योद्धाले हार्छ
आन्दोलनले हार्छ
एजेन्डाले हार्छ
बलिदानले हार्छ
र देशले हार्छ ।
जित्ने त सधैं
संदिग्ध भुमिकामा रहेर
एजेण्डा, आन्दोलन, बलिदान र
देशलाई धोका दिनेहरुले हो ।
फेसबुक स्क्रोल गर्दै जादा राज संघर्ष भन्ने एकाउन्टमा यस्तो भिडियो देखे । उहाँ को हुनुहुन्छ ?एउटा राष्ट्रसेवक सुरक्षाकर्मीलाई यसरी दादागिरी शैलीमा सत्ताको ध्वाँस देखाउने ? छेउमा तेरै मधेसमा जा अब हलो जोत्न भन्ने को खाते हो ? बिहान बिहान २/२ चम्चा आचि खाएपछि त यस्तो दिमाग आउछ होला नि हैई । यो सत्य नै हो जोसुकै भए पनि कारबाही होस । @ShahBalen@hello_sarkar@hamrorabi
नेपाल कहिल्यै विकसित हुँदैन भन्ने होइन – यो संस्कृति बदलियो भने मात्र हुन्छ।
इनिशा जस्ता पीडितलाई न्याय चाहिन्छ, तर त्यो वास्तविक न्याय हुनुपर्यो, मोबको होइन।
“सोसल मिडिया न्याय” सबैभन्दा खतरनाक छ किनकि यो संस्कृति बनिसकेको छ। हरेक बलात्कार मुद्दामा यही दोहोरिन्छ – प्रमाण पर्खनुको साटो “कारबाही गर” भन्ने।
के गर्न सकिन्छ?
अदालतले “Innocent until proven guilty” लाई कडाइका साथ लागू गर्नुपर्यो।
प्रहरीले छिटो र पारदर्शी अनुसन्धान गर्नुपर्यो (Inisha केसमा CIB ले गरिरहेको जस्तै)।
हामी सबैले: “न्याय मागौं, तर प्रमाण बिना सजाय माग्ने होइन” भन्न सिक्नुपर्यो।
सोसल मिडियामा #JusticeForInisha सँगै #FairInvestigation पनि ट्रेन्ड गर्न सकिन्छ।