Look into his eyes; they reveal the grim reality of the old parties looters who have drained this nation of its resources for decades. We demand that every single one of these corrupt parasites be imprisoned, without mercy, escape, or political protection. This is precisely why Nepali people voted for change. Now is the time to firmly support the government and allow them to complete their mission. The people’s mandate is clear: cleanse the system, restore justice.
#SwarnimWagle
#BalenShah
**काठमाडौंको शहरी यातायात र मेट्रो–रे��**
१) काठमाडौं उपत्यकाको स्थायी र अस्थायी बसोबास मिलाएर कुल जनसङ्ख्या करिब ३५–४० लाख रहेको अनुमान गरिन्छ। काठमाडौं संसारकै सबैभन्दा उच्च जनघनत्व भएका राजधानी शहरमध्ये पर्छ।
२) कुनै पनि राजधानी शहर मात्र प्रशासनिक वा राजनीतिक केन्द्र हुँदैन; त्यो देशको आर्थिक केन्द्र पनि हुन्छ। काठमाडौं उपत्यका त सांस्कृतिक, ऐतिहासिक र पुरातात्त्विक रूपमा पनि अत्यन्त महत्त्वपूर्ण छ। यस्तो शहरको सक्रियता र जीवन्तता कायम राख्न यातायात पूर्वाधार र सेवाहरू भरपर्दो र स्तरीय हुनु अत्यावश्यक हुन्छ।
३) शहर��� विकासको प्रारम्भिक चरणमा चौडा सडक, पैदलयात्रुका लागि सुरक्षित तथा फराकिलो फुटपाथ, व्यवस्थित बस सेवा, र प्रभावकारी ट्राफिक व्यवस्थापन नै मूल पक्ष हुन्। तर समयसँगै शहरी जनसंख्या र आम्दानी ब��्दै जाँदा निजी सवारीसाधनको प्रयोग बढ्छ, र सडकले यातायातको चाप थेग्न नसक्ने अवस्था सिर्जना हुन्छ। यस्तो परिस्थितिले ठूला र मध्यम शहरहरूमा जमिनमाथिको (एलिभेटेड) वा जमिनमुनिको (सब–वे) मेट्रो–रेल अपरिहार्य बन्छ।
४) विश्वका धेरै राजधानी शहरमा सडकका लागि कुल सहर क्षेत्रफलको १५–२५% जमिन छुट्याइएको हुन्छ। मुख्य सडकहरू सामान्यतया १२–१४ लेनका हुन्छन्। बैंकक, जकार्ता जस्ता केही एसियाली राजधानीमा यो अनुपात १०% भन्दा कम छ, जसका कारण ती शहरहरू आर्थिक वृद्धिसँगै भीषण ट्राफिक जामको मारमा परे।
५) काठमाडौं उपत्यकामा भने सडकले ओगटेको कुल क्षेत्रफल ५% भन्दा पनि कम छ। यो संसारका राजधानीहरूमध्ये सबैभन्दा न्यून अनुपात हो। उपत्यकाको सबैभन्दा चौडा सडक हाल ६ लेनको (रिङ रोड र काठमाडौं–भक्तपुर सडक) मात्र छ।
६) काठमाडौंको स��क संरचना र बढ्दो ट्राफिक समस्यालाई अबिलम्ब सम्बोधन नगरे निकट भविष्यमै जामको समस्या अत्यन्तै विकराल बन्नेछ। तर सरकारी योजना र नीति–निर्माणमा यसको गम्भीरता पर्याप्त रूपमा झल्किएको छैन।
७) सहरी यातायात प्रणालीको प्रभावकारिता यसको समग्र डिजाइन, सञ्चालन र व्यवस्थापनमा निर्भर हुन्छ। कुनै एक चोकमा फ्लाइओभर बनाउनु वा कुनै एक खण्डको सुधारलाई दिगो ‘समाधान’ ठान्नु गलत हो। फ्लाई-ओभरको प्रभावकारीता एउटा चोकको जाम अर्को चोकमा सार्नेमा मात्र सिमित हुनसक्छ । त्यसैले काठमाडौं उपत्यकाको समग्र सहरी यातायातको योजनाबद्ध सुधारको काममा अब ढिलो गर्नु हुँदैन।
८) यस्तो योजनाबद्ध सुधारको पहिलो कदम काठमाडौंमा मेट्रो–रेल परियोजनाको स्वीकृति दिएर निर्माण कार्य तुरुन्तै अघि बढाउनु हो। अब पनि फ्लाइओभर वा ‘ठूला बस’ जस्ता टुक्रे उपायले समस्या ��माधान हुन्छ भन्ने भ्रममा बस्नुहुन्न।
९) काठमाडौं मेट्रो–रेलबारे केही वर्षदेखि बहस चल्दै आएको छ। विभिन्न दातृ निकायहरूले अध्ययन गरेका छन्, तर निर्माण त परको कुरा, योजना तयारीमै उल्लेखनीय प्रगति छैन। यसको यौटा कारण हाम्रा सरकारी निकायमा सहरी यातायात र विशेषगरी मेट्रो–रेलसम्बन्धी पर्याप्त ज्ञान तथा अनुभवको अभाव हुनु पनि हो। दातृ संस्थाले गर्ने अध्ययनलाई मार्गदर्शन गर्न सक्ने क्षमता सरकारी निकायमा कमजोर भएकाले अध्ययन प्रक्रियामा नै अलमल देखिन्छ।
१०) तत्कालका लागि सरकारले काठमाडौं उपत्यकामा तीनवटा मेट्रोरुट (चित्रमा देखाए जस्तो), उत्तर–दक्षिण, पूर्व–पश्चिम र रिङ रोडलाई प्राथमिकतामा राखी योजनागत निर्णय लिएर काम सुरु गर्न सक्छ। रिङ रोडमा अहिले पनि एलिभेटेड मेट्रो निर्माण सम्भव छ। ढिलो भए जमिनमुनि बनाउने अवस्था आउनेछ, जसको लागत अत्यन्तै महँगो पर्छ। यी तीनवटा लाइ�� पहिलो चरणका लागि पर्याप्त हुन्छन्, र यसको लागत धान्नै नसक्ने जति हुँदैन। तर योजनाको डिजाइन र सञ्चालन मोडेल किफायती बनाउनेमा विशेष ध्यान दिनुपर्छ।
११) मेट्रो-रेलको योजना बिना चोक-चोकमा बनाईने फ्लाईओभर र अन्डरपास भविष्यमा मेट्रो-रेल निर्माणका लागि बाधक बन्न सक्छन्। यो विषयमा सरकारी निकायको बेलैमा ध्यान पुगोस्।
१२) यी तीनवटा मेट्रो–रुट निर्माण गरी मेट्रो–स्टेसन वरपर उच्च घनत्वको स���री विकास (Transit-Oriented Development) को नीति अपनाए काठमाडौं उपत्यकाको ठूलो जनसंख्या यिनै कोरिडोरमा समाहित गर्न सकिन्छ, र भरपर्दो तथा दिगो शहरी यातायात सुनिश्चित गर्न सकिन्छ।
एमालेकी प्रदेश सांसद रेखा शर्मा जसले विगत ८ वर्ष देखि एक नाबालिका माथि श्रम शोषण, कुटपिट गरेकी थिइन्। सांसद शर्माको काठमाडौं स्थित घरबाट ती बालिकाको उद्धार हुँदै गर्दाको ३ महिना अघिको सीधा कुराको यो भिडियो रिपोर्ट हेरौँ। यो देशमा कानुन गरीब निमुखालाई मात्रै हो लाग्ने।
उचित 'गहिराई' बिना कसैले 'उचाई' प्राप्त गर्छ भने त्यो उचाई अभिसाप पनि बन्न सक्छ। कुनै पनि उचाईको जग कति गहिरो छ भनेर नापिन्छ।
उदेक लाग्छ, आजकल मान्छेले ज्ञान र अनुभवको 'जग' नहालिकनै आफ्नो कल्पनाको गगनचुब्बी भवन बनाउन जस्तो पनि जोखिम मोल्न तयार किन छ? देशको दुर्भाग्य यही हो।
Manuel Neuer on the donation to the children in Nepal: "There are a lot of migrant workers who travel to all countries. Supporting the kids together with the SOS Children's Villages is a good thing. It's sustainable because we're going to do that for the next five years"
It was a pleasure to meet with Mayor Balendra Shah and know about his plans for sustainable waste management in Kathmandu Metropolitan City. Also discussed areas of mutual cooperation which could benefit both countries.
हिजो महाराजगन्जमा मेरी बहिनीको स्कुटरलाई ठक्कर दिएर मोटरसाइकल भाग्यो । बहिनीको भोलि सर्जरी छ । ‘हिट एन्ड रन केस’ भनेर उजुरी गर्न जाँदा कोटेश्वर प्रहरीले भन्यो— “चुनावअघि केही गर्न मिल्दैन । चुनावपछि आउनुस् ।”
प्रहरीले यस्तो भन्न मिल्छ @NepalPoliceHQ ? प्रहरी खास कसको साथी हो ?
The Ukrainian people are proud -- proud of their country, their democratic values, and their community. Nataliya has had to rebuild her life even as she works each and every day to help empower fellow displaced Ukrainians. Truly a remarkable voice of Ukraine.