सावधानी सूचना ℹ️ मेरा सबै ट्विट काल्पनिक हुन्, कुनै वास्तविक व्यक्ति वा संस्था वा घटना वा स्थानसँग मिल्न गएका त्यो संयोग मात्रै हुनेछ । 🙏
(नाम किटिएका र किट्ने ह्यासट्याग राखिएका अवस्थामा बाहेक)
देशका के��ी भाग अशान्त हुँदा र साम्प्रदायिक द्वेष बढ्ने डरले नमिठो ��ागिरहेको छ ।
हामी सबै जिम्मेवार बनौँ ।
यो देश सबै नागरिकले शान्तिपूर्वक र सम्मानपूर्वक जिउन पाउने हुनुपर्छ ।
नझुक्किनुस्,
प्रहरीको गाडीमा आगजनी गरिएको भन्दै भाइरल बनेको भिडियो र तस्बिर हालैको सुनसरी घटनासँग सम्बन्धित छैन । यो रौतहटकोको चन्द्रनिगाहपुरमा भएको पुरानो घटनाको भिडियो हो ।
पूरा तथ्य जाँच 👇
https://t.co/RiStMwIuqF
#NepalFactCheck
नेपाली सेनाले २ मिटरको दुरीमा रहेका सर्वसाधारणमाथि बन्दुक ताकेको दाबी गर्दै एउटा तस्बिर भाइरल बनिरहेको छ ।
तर, नेपालफ्याक्टचेकले गरेको तथ्य जाँचको क्रममा यो दाबी गलत एवम् तस्बिर पनि एआईमार्फत सम्पादन भएको पुष्टि भएको छ ।
पूरा तथ्य जाँच 👇
https://t.co/c2MQwLUKDv
#FactCheck
के गृहमन्त्री सुधन गुरुङले साँच्चै आफ्नो पद छाड्ने घोषणा गरेका हुन् ? 🤔
सामाजिक सञ्जालमा भाइरल भइरहेको भिडियोको सत्यता अर्कै �� । मन्त्री हुनुअघिको पुरानो भिडियोलाई अहिलेको घटनाक्रमसँग जोडेर भ्रम फैलाइएको हाम्रो तथ्य जाँचले देखाएको छ ।
पूरा तथ्य जाँच 👇
https://t.co/UZKQnkGIhK
कहाँ हरायो नागरिक आन्दोलन ? एक समय लोकतन्त्रको पहरेदार मानिएको नागरिक आन्दोलन संविधान जारी भएपछि किन कमजोर र विभाजित देखिन थाल्यो ? #Nepal#CivilSociety#Democracy@tufanjee
https://t.co/0IiG9DDilY
भदौ २४ मा देश जल्दा ‘लुकेर बसे’ पनि वालेन्द्रले दोष पाएनन्। कारण, त्यो बेला उनी मेयर मात्र थिए देशको कार्यकारी हैन। तर अहिले दोष लगाउने कोही छैन। बालुवाटार, सिंहदरबा�� अनि सबैभन्दा महत्वपूर्ण फेसबुकको ह्याङबाट अब बाहिर निस्कनु अनिवार्य छ।
https://t.co/NWGUjdUg1x
मिथ्या सूचनाहरू प्रभावशाली हुने गरी सूचना परिदृष्य दूषित हुँदा भ्रामक सूचनाल�� समाजमा हिंसा फैलाउने वा हिंसालाई अझै भड्काउने सम्भावना धेरै हुन्छ, सचेत बनौँ ।
बालबालिका क्यूट हुन्छन्, यसको मतलब यो होइन कि उनीहरूलाई भाइरल बनाउनु पर्छ । विद्यालयदेखि स्थानीय सरकार, अभिभावकदेखि अपरिचित सबै बालबालिकाको फोटा सोसल मिडियामा हाल्न र हाल्ने कार्यलाई प्रोत्सहन दिइरहेका छन्, जुन सहि होइन । #ChildenRights https://t.co/bVwHmSiQ5E
Young India is Angry, and Much of its Rage is Directed Towards the Mainstream Media
Which direction Indian journalism now moves in order to repair the public-journalism contract will determine the future of India’s news ecosystem.
https://t.co/caZCsGi71q
नपत्याउनुस्,
अर्थमन्त्री वाग्लेले बालेन लक्षित 'सडकका गजेडी' भनेका होइनन्, भाइरल भिडिओ दुई वर्ष पुरानो
पूरा तथ्य जाँच पढ्न 👇
https://t.co/hrFj6F30Oz
By @S_Ghimirey#NepalFactCheck
सत्ताको बेसिक क्यारेक्टर नफेरिने के, पहिले कांग्रेस, एमाले वा माओवादीको नजिक रहेर अवसर पाएका, अवसर पाउनेलाई चिनेका वा दाई दिदी पदमा भएकाले बोल्ने भाषा, टोन, व्यहोरा, छुद्रपना अहिले नयाँ दलको नजिक भएका, दलमा साथी भएका वा आशावादीले प्रयोग गर्नेसँग हुबहु मिल्न�� के। कस्तो रमाइलो। 😀
राष्ट्रिय दलले उठाउने मुद्दा शिक्षाका छन्, स्वास्थ्यका छन्, विकासका छन्, भ्रष्टाचारका छन्। राज्य व्यवस्था र सुशासन बहसका छन्।
हो, 'साबुन पानीले मिचिमिचि हात धुन पर्छ' पनि उठाउन पाईन्छ।
र त्यै हातले आँखा छोपेर संसार अँध्यारो छ भन्ने अभिनय पनि गर्न पाईन्छ ! 😃
@baabajee@JanakPoudyal अहिले महान राजनीतिक विचारकलाई सम्झिने दिनका लागि प्राथमिकताका अरु विषयवस्तु थिए भन्ने मेरो विचार हो । विषयान्तर गरेको छैन, तपाईँका लागि तपाईँले बुझेकोभन्दा फरक कुरा ��िक हुन सक्दैन, मेरो लागि पनि त्यस्तै हुन्छ भनेको हो, "तैँ [मात्रै] ठिक" भनेको होइन।