कसैले पत्रिकामा लेख लेखेर जय जयकार गर्दै राजदूत पद माग्छन्,कसैले मोबाइलमा म्यासेज पठाएर।आज अङ्ग्रेजीमा आएको पनि त्यस्तै आसको हुनसक्छ,अस्ति देखि केही दाजुहरू मुखभरि तेल हालेर पछि पर्नु भएको छ। अब त्यसो गरे भन्दैमा प्रहरी लगाएर केरकार पनि गर्नु पर्��ैन के।सबैका आआफ्नै तरिका हुन्छन् के। 🤣🤣
मधेशमा हुने पार्टीभित्रको अधिवेशनसम्बन्धी विवाद त कांग्रेसको पुरानै रोग हो। अब त्यही रोग राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा पनि देखिन थालेको छ। कांग्रेसबाट धेरै नेता–कार्यकर्ता गएकाले होला, सँगै अधिवेशन विवादको रोग पनि बोकेर लगेछन्।