@P_K222@thapagk@Kpsharmakoli@ShahBalen@hamrorabi हात fracture भएर गएको बिमा बाट हुन्छ अप्रेसन गर्नुहोस् भनियो तर पछी CRPP प्रदैन बिमामा रे । रड हाल्न पर्या भा पर्थ्यो रे तर तारले बानेको भएर परेन भन्यो र २६००० अप्रेसन चार्ज मात्र तिरेर आइयो ।
पर्साको धोबिनीमा बर्दी सहित भारतको हरियाणा प्रहरीहरु अनधिकृत रूपमा छिरेपछि गाउँहरुले प्रतिवाद गरेका छन्। साधुवाद ती दिनरात सिमानामा रहेर भारतीय बर्दीधारीको प्रतिकार गर्ने तमाम दाजुभाइ दिदिबहिनीलाई। राष्ट्रवादी कालो कांग्रेस र चैते कम्युनिस्टहरु यस्ता कुरा लाई महत्त्व दिँदैनन्।
@gbudhathoki ए बाबै काॠलय प्रमुखको quarter मा चाहिने bedsheet धरी राज्यको पैसाले किनिदो रहेछ म त दङ्ग परे बा । quarter सम्म त हो ठिकै हो जस्तो लाग्थ्यो अहिले आएर यो पनि हुनुहुन्न भन्ने लाइनमा गए ।
@prakashujyalo बिजुली सट भएर आगो लागेको हो र दमकल गएर निभाउनु । intention नै आगो बाल्नु थियो भने त्यो दमकल माथी पनि आगो न्लाग्ला भन्ने के गेर्यान्टी थियो र
जेष्ठ नागरिकप्रति मेरो त्यत्ति पुर्वाग्रह छैन, उहाँहरुलाई बेलैमा सम्माननित ठाउँमा राखेर नेतृत्व आफुले लिन नसक्नु युवाहरुमै रहेको नेतृत्वको कमजोरी हो ! दिएपछि खाम्ला भनेर लाइनमा बसिसकेपछि पालो त मिच्न पाइन्न ! कि बेलैमा लाइनको अग्रपंक्तिमा कसरी पुग्ने भन्ने जुक्तिमा नं १ हुनुपरो, ताकी भिड आफैले उसलाई अघि लाएर आफु उसको पछि उभिन तयार होस् !😂
र, म तपाईँको खुच्चिङ् रमाइरहेछु। एक्कासी शीप, देश, पेशा छाड्दा मन अमिलो त भो तर फरक कलेबरमा फर्किने सोच पनि ज्युँदै छ। र म सो बेला शायद सर्जन नहुँला। सरी! कुनै दिन म रिक्सा चलाएरै पनि घर चलाउन सक्छु भन्दा पत्याउने मेरा घरकालाई सलाम!🙏
आज पनि २ नेपाली नागरिक जलेर अस्पताल पुगे।ठुलै नागरिक परेछन हेलिकप्टर मा आए।आगो ले पक्षपात गर्दैन भनेको दसकौ भयो अब त पत्याउने होलान।
शिघ्र स्वास्थ लाभ को कामना सहित जलन अस्पताल बनाउनु पर्ने ज्ञान प्राप्त होस्।
जहाँसम्म मेरो जानकारीमा भएअनुसार यूएसएआईडी नेपालमा अहिले प्रत्यक्ष रुपमा २५/३० जना होलान् । सबै काम बाहिरबाट गराउने हुँदा लगभग १०० जनाजति अहिले तत्कालै प्रभावित हुन्छन् । प्रोजेक्टहरू सबै गरि १०००/१५०० जना
Democratic and Federal Systems
USAID Civil Society and Media
USAID Democratic Processes Project
USAID Local Works: Gorkha and Chitwan
USAID Public Financial Management
Inclusive Economic Growth
USAID Agriculture Higher Education
USAID Knowledge-Based Integrated Sustainable Agriculture in Nepal II
USAID Local Works: Mahottari
USAID Local Works: Mugu
USAID Meeting Targets and Maintaining Epidemic Control
USAID Nepal Seed and Fertilizer
USAID Trade and Competitiveness
Inclusive Health Systems
Global Health Security - FAO
MOMENTUM Country and Global Leadership
USAID & UNICEF Strengthen & Scale up Breastfeeding Hospital Initiative
USAID Adolescent Reproductive Health
USAID Clean Air
USAID Community Led Monitoring for Improved Access to HIV Services
USAID Food System Nutrition Innovation Lab
USAID Global Health Security - WHO
USAID Health and Hygiene
USAID Inclusive Livelihoods - (Sakcham) West
USAID Inclusive Livelihoods (Sakcham) - Central
USAID Karnali Water
Inclusive Education Systems
Peace Corps EDO Small Project Assistance
Reducing Child, Early and Forced Marriage (R-CEFM)
Natural Resources and Disaster Risk Management
USAID Biodiversity
USAID Building Green
USAID Local Works: Mahottari
USAID Tayar Nepal ।