जनताले विद्रोह गर्दा जहॉजहॉ भ्रष्टाचारको अखडा र कुशासनको जग थियो त्यहॉ धावा बोले। यसलाई जनआन्दोलन भनिन्छ।कुनै पनि क्रान्ति सिंहदरवार वा नारायणहिटीमा धावा नगरी सम्पन्न भएको छ? यसपटक बोल्ने हैन गर्नेहरुको पालो हो। अब बोलेर हैन गरेरै परिवर्तन हुन्छ भन्ने प्रतीक यो हैन र क. प्रचण्ड?
@rudrarajpandey@paudel100subsh Mr Pandey!! I can ask u about NASA and its budget. But, can I also humbly ask u if there is any Ministry like Tourism and Culture in YOUR country?? Plz don’t mind..
@ameetdhakal अमितजीले प्रधानन्यायाधीश नियुक्ति अहिलेसम्म नबिग्रिएको तर देशमात्रै बिग्रिएको देख्स्या कि देश पनि बिग्रिएर अब बनाउनु पर्ने जिम्मेवारी बालेनकै काधमा यस्ता बिद्वानहरुले नचाहदानचाहदै पनि आएकोले गर्दा तपाईका सकुनी कन्दनी खुस्किएको पनि याद छ? जहा दुर्गन्ध छ त्यो सफा नगरी अत्तर छर्ने?
@belakoboli यस्तै कुप्रचार र अल्पसूचनामै जीवन बिताइयो, हैन काका? तपाईले दिने सूचनाले आजसम्म मान्छेलाई एकपक्षीय र अल्पज्ञानी त बनायो नै अब त तपाईनै दिग्भ्रमित हो? ६ सदस्यमा ४ जना उपस्थित भएमा ३ जनाले बहुमत पुग्ने कुरालाई ६ सदस्य मात्रैमा जोड किन? पद ओगटी सुतेरै खाने भ्रष्ट नालायकी पैरवी गर्न?
तनुजा पाण्डे, दिनेश त्रिपाठी, माजिद अन्सारी मिलेर बालेन शाह माथि सुकुम्बासी आत्महत्या दुरुत्साहनको मुद्दा लगाएका रहेछन् ।
आत्महत्या गर्नेले के कति कारणले गरे, अनुसन्धानले बताउने नै छ ।
२०८१ सालको बाढीमा ४ घण्टा सम्म टिनको छानो माथि बसेर उद्दारको पर्खाइमा रहेका नागरिकलाई बाढीले बगाएर मृत्यु भएको विषयमा कहीं कतै कसैले रमेश लेखक माथि मुद्दा चलाइएन त?
उद्दारको लागि पर्खनु र सरकारले उद्दारको लागि केही पनि नगर्नु, जनताको हत्या गरे सरह होइन? Visibility कम भएकोले उद्दार गर्न सकिएन भन्ने स्पष्टीकरणले नागरिकको ज्यानले न्याय पाउँछ?
@basantabasnet पहिलो, दोश्रो अंग पुरै प्रत्यारोपण गरिदिए जनताले। तेस्रो अंग पनि अध्यादेशबाट छिटै पूर्ण बदलिनुपर्छ। अनि चौथो अंगको गुण हुनेजति बस्छन्, हुँ भन्छन्। नहुनेले कसरी चौथों अंग भन्ने?
@belakoboli माछामासु अन्डा पनि दिनदिनै खान नपाइने?? दुध- कुरिलो- पोषणयुक्त गेडागुडी दिनहु सहित हप्ताको १ दिन मासु अन्डासहित सेल्टर दिएर राख्ने?? त्यतिकै सडकमा सुत्न नदिने भन्न खोज्या हो पत्रुकार? लाज मान आफैसंग।
@basantabasnet@krishnaktm संवैधानिक अंगहरु सबै दुरुष्त काम गर्ने, रिजल्ट दिने थिए तर पुरानो कार्यपालिका मात्रै असक्षम भन्न खोज्नुभा महासय?!देश @ShahBalen गतिमा निर्माण गरिनुपर्छ भन्ने चुनावी म्याण्डेट छ। के कसोगरी हुन्छ ढिलासुष्तीहरुलाई जरैदेखि हटाएर काम गरिनुपर्छ। जनताले रिजल्ट खोजेका छन-गफ हैन पत्रकार!
@basantabasnet हामीले पनि बुझेरै भोट हालेका हौं।पहिलाका अध्यादेशले सिकियो । कुन मिडियाले के लेखे। को मान्छेले कसका सिता खाएर देश यो हालतसम्म पुग्दा पनि गीता गाएर बसे।सबै थाह छ। देश निर्माणमा दिन नसके पनि यसरी काडाचाहि नहाल ।सबैले गरे किन अध्यादेश चाहियो? @ShahBalen स्पीडमा काम गर्ने मान्छे खै?
@belakoboli@KalpanaHamal अब यिनी खग्न्दिरलाई सोधौं- ऐतिहासिक समयमा देश बनाउनको लागि गफभन्दा केही योगदान गर्ने पनि मन छ? छ भने लु कुन पद चलाउन सक्छौ भन। ओली देउवा युगका भिसीहरुले बाटो ख़ाली गरिदिएछन्।अरु पनि खालि गराउनैपर्छ। मुद्दामामिलाको त के कुरा! मुहान नै हिलाम्य छ। राजनीतिक नियुक्तिहरु बाधक छन् है।
@tikaramyatri कति राम्रो! बिद्वानहरुले अरुले घोक्र्याउनुभन्दा पहिल्यै बाटो ख़ाली गरिदिए।अब सर्वोच्च अदालतका सबै राजनीतिक नियुक्तिका श्रीमानहरुले पनि यसैगरी बाटो ख़ाली गरिदिनुभए कति बेस हुनेथियो।हुन त ओली त्यसरी झुण्डिएर भाग्दासमेत लाज नहुने हामी किन पहिल्यै छाड्ने भन्ने होलान् श्रीमानहरुपनि!!
@tikaramyatri प्रधानन्यायाधीसमा क्याडरबाट आएकालाई बनाउनको लागि हो भने अत्यन्त राम्रो काम। गुलेली किन्नेबित्तिकै ढुकुरलाई हान्न कि कुकुरलाई हान्न हो कि बंगुरलाई तर्साउन हो नबुझी गुलेली किन्नुमात्र सही गलत कसरी भन्ने??संसदले गर्नथाल्दा परिणाम ढिलो हुने काम बालेनले छोटो बाटोबाट गर्न खोजे कि?
@Rato_pati लु हेर एमालेका कैयौं महेश दाइहरुले घरकी भाउजुहरुलाई त्यसै घ्यू खुवाएर पाल्छ त?! सत्ताबाट फालिएका एमाले भाउजुहरु अब धेरै लामो समय बेरोजगार नहोलान्।महिलावादी एमाले प्रमाणित भयो। यत्रो महिला क्रान्ति भएछ रामकुमारी झॉक्री त देखिएन नि?!
एमालेका दाइहरु!! घ्यू खुवाएरै भएपनि मोटीघाटी र बलिया भाउजु बनाउनुहोला है!! सत्ताबाट गलहत्याइएको तनावमा पार्टी जीवन बाहेक बाहिर अझ धेरै राशलीला पनि त गर्नुपर्छ। शोभा पाठकहरु न्यायको निम्ति सडकमा आए भने एमालेका बलिया भाउजुहरुको पनि तिघ्रा काम लाग्ने रहेछ नि?!