व्यापक ऐनहरुमा सुधार भैरहेको र सुशासनको अजेण्डाको सन्दर्भमा उच्च पदमा रहेकाहरुले पदमा बहाल रहुन्जेल social media monitize गर्न नपाउने प्रावधान आवश्यक जस्तो लाग्यो ।
Conflict of Interest को आरोपबाट मुक्त हुने उपाय ।
दुई चार वटा critical बिषय बाहेकमा संसदमा सांसदहरुलाई व्हिप नलगाउने हो भने संसद्को गरिमा बढ्ने र पदाधिकारीहरुको उत्तरदायित्व कायम राख्न सम्भब हुन्छ ।
आगामी संसोधनको बिषय ।
चुनाबको मुखमा भएको भए पनि middle east क्षेत्रको war को वारेमा नेपालको सरकारले तत्काल alert हुने र नेपालीहरुमा तथा अर्थतन्त्रमा पर्ने असर वारे छलफल गर्नु पर्ने आवश्यकता छ /
चुनाबको कारणले यो बिषय ओझेलमा नपरेको राम्रो /
नेपालमा निकै नराम्रो असर पर्नेवाला छ /
"दुर्घटनाकै" रुपमा दुर्घटनाहरु हुन त सक्छन तर यस्तो अवस्था छैन / रोक्न सकिने, टार्न सकिने दुर्घटनाहरु भै रहेछन / नेपालका मानव जातिहरु टुलु टुलु हेरी राका छन् /
यो भयाबह छ /
कसैले जिम्मा लिन्छु मात्र भने ड्याम्म भोट हाल्नु हुन्थ्यो /
"संसारको कुन शहरबाट नरक ( दिसा,पिसाब, रगत, पिप आदि ) बग्छ ?”
- प्रा डा. सोम प्रसाद खतिवडा
मन दुख्ने क्या !
कुन पार्टीले जिम्मा ले ला त अब ?
विगत 50 बर्षमा त राजा, प्रजा, पार्टी कसैले गर्न सकेनन यो जाबो काम !
जिम्मा लिन्छु भने मात्र पनि ड्याम्म भोट हाल्नु हुन्थ्यो ।
चुनाब हुन्छ, कोही त आउछ नेतृत्वमा तर एउटा कुरा खुसुक्क भनु है !
जो आए पनि संबाद गर्न नसक्ने नेतृत्वले त्यसपछि देशलाई अगाडी बढाऊन चाही सक्दैन ।
अहिले नै भन्दिए पछि, पछि बोल्न मिल्यो नि ।
शुभ - रात्री ।
सो चुनावबाट अपेक्षाः
अस्थिरता र अशान्तिको भयबाट मुक्ति
राजनीति बारे चिन्ता गर्नु नपर्ने स्थिति
पेशा व्यवसाय गरिखानेलाई वातावरण
मुलुकको समुन्नत भविष्यबारे आश्वस्त!
यत्ति गर्नसक्नेलाई दिने हो!
भोट!!