World Population Review अनुसार सन् २०२२मा संसारकै सबैभन्दा कम औसत IQ भएको देशमा 'नेपाल' परेछ। सन् २०२०मा हामी दक्षिण एसियामा सबैभन्दा कम IQ भएको देश भए पनि औसत IQ ७८का साथ विश्वमा १३९औँ स्थानमा थियौँ। अब सिधै IQ ४३ अनि पुछारमा? हैट यसरी त कसरी हुन्छ हउ?
आयोडिन खाऔँ! खुवाऔँ पनि!🙏