हरेक भान्छाहरुबाट,
हरेक मझेरीहरुबाट,
बन्द कोठाहरुबाट,
भित्ताहरुबाट,
कुवा - धारा र पोखरीहरुबाट,
अग्ला रुख र पखेराहरुबाट !
बिद्रोह
तिमीले कहिल्यै सोच्दै नसोचेको ठाउँहरुबाट पनि हुनसक्छ ।
२०४६ सालमा जिल्ला पञ्चायत कार्यालय जलाइएकोले अहिलेसम्म दुःख पाइएको छ। अहिले धेरै सार्वजनिक संरचना ध्वस्त पारिएको खबर आएको छ। भोलि सेवा सुविधा लिँदा हामीलाई नै सास्ती हो।
सार्वजनिक सम्पत्तिमाथिको आगजनी रोक्न प्रयत्न गरौं।
मुलुकलाई बचाऔं।
कयापिटल हिल नजिकै केहि नेपालीहरु भेटिए | मैले पहिलोपटक यहाँ नेपाली भेटिँदा बाल नदिएजस्तो गरिदिएँ | बोल्न जाउँ कि जस्तो उकुसमुकुस त भयो तर सकिँदोरहेछ, बानी पार्नु जो छ |